काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनल खेल आज हुँदैछ । मंगलबार हुने फाइनलमा रोयल च्यालेन्जर बंगलोरु (आरसिबी)र पन्जाब किङ्सका भिड्दै छन् ।
यो खेल मंगलबार साँझ ७ः४५ बजे अहमदाबादको नरेन्द्र मोदी रङ्गशालामा हुनेछ । यसअघि यी दुई टोली चार पटक फाइनल प्रवेश गरेका भएतापनि उपाधि हासिल गरेको छैनन् ।