ड्यास माओवादीको वैठक स्थगित
जानकारी केन्द्र
२०७१, कार्तिक, २८
काठमाडौं । नेकपा माओवादीको केन्द्रीय समितिको वैठक माघ १५ गतेसम्मका लागि स्थगित भएको छ ।
अध्यक्ष किरण विरामी भएर अस्पताल भर्ना भएको र संविधान जारी गर्ने भनी तय भएको माघ ८ गतेको तिथि नजिकिदैं गएकाले आन्दोलन संगठित गर्नका लागि महासचिव वादलले सबै केन्द्रीय सदस्यलाई निर्देशन दिए ।
विहीवार केन्द्रीय कार्यालय बुद्धनगरमा सबै केन्द्रीय सदस्यलाई बोलाएर आन्दोलनको संयोजन गर्न महासचिव वादलले निर्देशन दिएको एक केन्द्रीय सदस्यले बताए ।
सम्बन्धित समाचार
भोलिदेखि सरकारी कार्यालय समय बिहान ९ देखि दिउँसो ४ बजेसम्म
नवजात शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच पुनः सहकार्य
नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त
आइसिटी अवार्ड २०२६ का ४ विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनौट, उत्कृस्ट ५ को लागि ग्राण्ड जुरी आयोजना हुने
एनपीएलको प्रत्येक चौका र छक्कामा इसेवाले रेड पान्डा संरक्षणका लागि रकम योगदान गर्ने
नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, कात्तिक २१ सम्म आवेदन दिन सकिने
ट्रेन्डिङ
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
