ड्यास माओवादीको वैठक स्थगित
जानकारी केन्द्र
२०७१, कार्तिक, २८
काठमाडौं । नेकपा माओवादीको केन्द्रीय समितिको वैठक माघ १५ गतेसम्मका लागि स्थगित भएको छ ।
अध्यक्ष किरण विरामी भएर अस्पताल भर्ना भएको र संविधान जारी गर्ने भनी तय भएको माघ ८ गतेको तिथि नजिकिदैं गएकाले आन्दोलन संगठित गर्नका लागि महासचिव वादलले सबै केन्द्रीय सदस्यलाई निर्देशन दिए ।
विहीवार केन्द्रीय कार्यालय बुद्धनगरमा सबै केन्द्रीय सदस्यलाई बोलाएर आन्दोलनको संयोजन गर्न महासचिव वादलले निर्देशन दिएको एक केन्द्रीय सदस्यले बताए ।
सम्बन्धित समाचार
आज तीन प्रदेशमा हल्का बर्षा हुने
एम.ए.डब्लु. अर्थमुभर्स प्रा.लि.द्वारा नेपालगञ्जमा जेसीबी एग्रीम्याक्स सार्वजनिक, १० वटा जेसीबी मेसिन ग्राहकलाई हस्तान्तरण
नेपाल पर्यटन बोर्डको सहकार्यमा टिकटकले सुरु गर्यो ‘भिजिट नेपाल’ अभियान
विश्व मोबिलिटीको भविष्य देखाउँदै ओमोडा र जेकोको अन्तर्राष्ट्रिय युजर समिट २०२६
आज चार प्रदेशमा हल्का वर्षाको सम्भावना
सीजी एलईडीको उज्यालोसँग यस तिहारलाई बनाऔँ अझै झिलिमिली र विशेष
ट्रेन्डिङ
लिपमोटर बी०३ एक्सको डेलिभरी सुरु,एकपटकको चार्जमा ५०५ किलोमिटरसम्म रेन्ज
फोटोनका १४ वटा विद्युतीय सवारी साधन (टीएम १ पीकअप) भाटभटेनी सुपरमार्केटलाई हस्तान्तरण
सरकारको निःशुल्क एआई तालिम कार्यक्रम,दुई हजार युवाले घरबाटै सीप सिक्न पाउने
सेयर बजारमा भारी पहिरो,कारोबार रकम सवा ७ अर्ब नाघ्यो
यामाहाको ‘चङ्गा चेट’ अभियानमा १० लाख ३ हजार रुपैयाँको ग्रान्ड प्राइज विजेता घोषणा
