एकताको सन्देश संगै बैंलोरमा वृहत सांस्कृतिक कार्यक्रम
जानकारी केन्द्र
२०७२, भाद्र, १९
‘हामी टुक्रीएका छैनौ । हाम्रो नेपाल अखन्ड छ’।
सिमित राजनितिक स्वार्थको निम्ती प्रदेश बाँढफाड गरिए पनि हामी बाढिएका छैनौ । हाम्रो मन बाढिएको छैन ।
आउनुहोस यो सन्देशलाई बैंलोरमा बस्ने नेपालीहरुको तर्फबाट
द एक्स बैन्ड , रोभिन यान्ड निउ रोभुलोशनको सांगितक प्रस्तुति
संगै प्रष्फुटित गरौं ।
अक्टुबर ४ तारिखका दिन हुने नमस्ते नेपालले आयोजना गर्न लागेको वृहत सांगितिक कार्यक्रमा सहभागी बनौं ।
स्थान : रेभा युनिभर्सिटी,बैंलोर
मिति : अक्टुबर ४ तारिख
कलाकारहरू : द एक्स बैन्ड , रोभिन यान्ड द न्यु रोभुलोशन
कार्यक्रम अायोजक: नमस्ते नेपाल (बैंलोरमा अध्यानरत नेपाल बिधार्थिको समुह )
कार्यक्रम व्यवश्थापन: अल्फाबेट सर्भिसेस प्रा.लि
सम्बन्धित समाचार
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
नबिल बैंकद्वारा ‘नबिल एसएसई फेलोसिप’को सातौं समूह तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान
राष्ट्र बैंकले बजारबाट ७० अर्ब तरलता खिच्दै, ५६ दिने निक्षेप संकलनको आवेदन खुला
बाढीपीडितको उद्धारमा एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सको रु. ५६ लाखभन्दा बढी सहयोग
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
नेपाली मूलकी अरुणा अधिकारीद्वारा क्लिनिकल ट्रायल इन्टेलिजेन्सका लागि काइरोस हेलिक्स स्थापना
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

