Jankari Kendra
२३ भाद्र २०८३, मंगलवार
Worldlink

काठमाडौं क्षेत्र नम्बर ९ मा डोलप्रसाद अर्याल विजयी,यस्तो छ मत परिणाम

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, फाल्गुन, २३
काठमाडौं क्षेत्र नम्बर ९ मा डोलप्रसाद अर्याल विजयी,यस्तो छ मत परिणाम

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन २०८२ को मत गणना जारी रहेको छ । देशभरको निर्वाचन क्षेत्रका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टी मत परिणाम अग्र स्थानमा रहेको छ ।

विजयी हुने क्रममा काठमाडौं क्षेत्र नम्बर ९ मा  राष्ट्रिय स्वतन्त्र पार्टीकी प्रतिनिधि सभा उम्मेदवार डोलप्रसाद अर्याल ३५,०९३ मतका साथ विजयी भएका छन् ।

उनकी निकटम प्रतिद्धन्दी नेपाली कांग्रेस  पार्टीको उम्मेदवार नानुमैया बास्तोला ५,४६०  मत प्राप्त गरेकी छिन् भने ४,५८० मत सहित तेस्रो स्थानमा नेकपा एमालेका अजयक्रान्ति शाक्‍य रहेका छन्।

Top Changing Nepal

युट्युब सट्स