Jankari Kendra
२३ भाद्र २०८३, मंगलवार
Worldlink

पर्वत क्षेत्र नम्बर १ मा सागर भुसाल विजयी,यस्तो छ मत परिणाम

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, फाल्गुन, २३
पर्वत क्षेत्र नम्बर १ मा सागर भुसाल विजयी,यस्तो छ मत परिणाम

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन २०८२ को मत गणना जारी रहेको छ । देशभरको निर्वाचन क्षेत्रका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टी मत परिणाम अग्र स्थानमा रहेको छ ।

विजयी हुने क्रममा पर्वत क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभा उम्मेदवार सागर भुसाल २६,५६१ मतका साथ विजयी भएका छन् ।

उनका निकटम प्रतिद्धन्दी नेपाली कांग्रेस पार्टीको उम्मेदवार अर्जुनप्रसाद जोशी १५,९५४ मत प्राप्त गरेका छन् भने १५,०७५ मत सहित तेस्रो स्थानमा नेकपा एमालेका पदम गिरी रहेका छन्।

Top Changing Nepal

युट्युब सट्स