कैलाली क्षेत्र नम्बर १ मा कोमल ज्ञवाली विजयी,यस्तो छ मत परिणाम
जानकारी केन्द्र
२०८२, फाल्गुन, २३
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन २०८२ को मत गणना जारी रहेको छ । देशभरको निर्वाचन क्षेत्रका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टी मत परिणाम अग्र स्थानमा रहेको छ ।
विजयी हुने क्रममा कैलाली क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी प्रतिनिधि सभा उम्मेदवार कोमल ज्ञवाली १७,८२६ मतका साथ विजयी भएका छिन् ।
उनकी निकटम प्रतिद्धन्दी नेपाली कांग्रेस पार्टीको उम्मेदवार जनकराज चौधरी १२,८६७ मत प्राप्त गरेका छन् भने ८,३९२ मत सहित तेस्रो स्थानमा नेपाली कम्युनिस्ठ पार्टीका रामलाल डगौरा थारु रहेका छन्।
सम्बन्धित समाचार
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘ बेस्ट कमर्सियल बैंक,(नेपाल)’ सम्मान
अफ्रिकन वुमेन्स फुटबल भोलिदेखि, १६ राष्ट्र सहभागी हुदैँ
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
यस्तो छ आजको मौसम पुर्वानुमान
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
स्वास्थ्य बीमा बोर्डद्वारा २५ अर्ब ४८ करोडभन्दा बढी दाबी भुक्तानी
ट्रेन्डिङ
काठमाडौं क्षेत्र नम्बर ९ मा डोलप्रसाद अर्याल विजयी,यस्तो छ मत परिणाम
पर्सामा स्रोत नखुलेको रकमसहित एक जना पक्राउ
कानुनी शिक्षा नै कानुनी शासनको आधार होः राष्ट्रपति भण्डारी
डिआईजी आचार्यको मधेश प्रदेशको कार्यकाल: १ अरब बढी राजश्व संकलन
समानुपातिक मत गणना : अहिलेसम्म कुन दलले कति मत पाए ?