भूकम्प पुन निर्वाणमा सहयोगार्थ भब्य “दशैं शुभकामना साँझ”
आदर्णीय साथीहरु नमस्कार |
हामी सबैको निष्ठा एकता सहकार्य कै कारण नेपालमा गएको महा भूकम्पमा ठुलो सहयोग गर्न सक्यौ | देशको पुन निर्माणमा को लागि आर्थिक संकलन गर्ने उध्यस्यले विगतका वर्षमा झैँ दशैं मा हामीले गर्दै आयको कार्यक्रमलाइ परिमार्जित गरि विशेष दशैं सास्कृतिक कार्यक्रम को संस्थाका सल्लाहकार श्री श्रीराम थापा संयोजक तथा आजिबन सदस्य श्री धुर्व कुवर ज्युको सह संयोजन मा १५ सदस्य कार्यक्रम आयोजक समिति गठन गर्दै ख्याती प्राप्त कलाकार आस्था राउत र मनोज गजुरेल सहित विभिन्न कलाकारको उपस्थितिमा भूकम्प पुन निर्वाणमा सहयोगार्थ भब्य दशैं धमाका कार्यक्रम को आयोजना गरियको हुदा सम्पूर्ण संघ संस्था तथा महानुभाव हरुलाई उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौ|
अक्टुबर ११,२०१५ आइतवारका दिन
क्यालिफोर्निया वालरुम
स्थान (1736 Franklin St, Oakland,) CA,USA
सुयाश अधिकारी
महा सचिव साउ
‘द ह्वाइट जोन, क्यालिफोर्निया
सम्बन्धित समाचार
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
नबिल बैंकद्वारा ‘नबिल एसएसई फेलोसिप’को सातौं समूह तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान
राष्ट्र बैंकले बजारबाट ७० अर्ब तरलता खिच्दै, ५६ दिने निक्षेप संकलनको आवेदन खुला
बाढीपीडितको उद्धारमा एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सको रु. ५६ लाखभन्दा बढी सहयोग
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
नेपाली मूलकी अरुणा अधिकारीद्वारा क्लिनिकल ट्रायल इन्टेलिजेन्सका लागि काइरोस हेलिक्स स्थापना
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

