• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
    • Social Media
×
                     
                        बिहीबार, माघ २३, २०८२
बिहीबार, माघ २३, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
      • Social Media
  • ☰

भर्खरै

२०८२ माघ २३ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

एसइई परीक्षा कत्तिको महत्वपूर्ण छ ? के यसले विद्यार्थीको भविष्य निर्धारण गर्छ ?

राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

२०८२ माघ २२ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

बजाजले ल्यायो ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ अफर

हुलास फिनसर्भ हायर पर्चेजको खुद नाफा ९९.३३ प्रतिशतले वृद्धि

२०८२ माघ २१ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

स्कोडाको १३० वर्ष लामो युरोपेली इन्जिनियरिङ लेगेसी

इसेवाको ब्रान्ड गीत “सबै, सधैं, सँगै” सार्वजनिक

लोकप्रिय समाचार

  • १. २०८२ माघ २१ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

  • २. बजाजले ल्यायो ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ अफर

  • ३. एकैदिन तोलामा १८ हजार ८ सयले घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

  • ४. एलआरआर मोटर्सद्धारा जिली ईएक्स ५ को २०२६ मोडल सार्वजनिक : थपिए नयाँ सुबिधा

  • ५. २०८२ माघ १७ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ६. २०८२ माघ १९ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ७. ह्वातै घट्यो सुनचाँदीको मुल्य, कतिमा हुदैँछ कारोबार ?

  • ८. २०८२ माघ १८ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

  • ९. २०८२ माघ २० गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. देशकै महत्वपूर्ण शैक्षिक प्रतियोगिता ‘ग्लोबल म्याथ डिबेट लिग’ सञ्चालन हुँदै

मात्र १९ हजार रुपैयाँमा क्यान्सरको उपचार, चीनले बनायो नयाँ थेरापी

बेइजिङ । क्यान्सर एक घातक रोग हो, जसको उपचार अझै महँगो र लामो प्रकिया पनि रहेको छ। तर, अब मात्रै १९ हजार रुपैयाँमा क्यान्सरजस्ता घातक रोगको उपचार गर्न सकिने भएको छ । चिनियाँ वैज्ञानिकले नयाँ प्रविधिको विकास गरेका छन्। जसलाई ‘अन्कोलाइटिक भाइरस थेरापी’ भनिन्छ। यो प्रविधिले खतरनाक क्यान्सर ट्यूमरलाई हटाउने क्षमता मात्र होइन, शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई पनि सक्रिय गर्न सक्छ।

अन्कोलाइटिक भाइरस लुकेको हत्याराको रूपमा देख्न सकिन्छ। वैज्ञानिकहरूले यी भाइरसहरूलाई यसरी विकसित गरेका छन् कि तिनीहरू सिधै क्यान्सर कोशिकाहरूमा प्रवेश गर्छन्, त्यहाँ तिनीहरूको संख्या बढाउँछन् र अन्ततः क्यान्सर कोशिकाहरूलाई नष्ट गर्छन्।

यति मात्र होइन, यी भाइरसहरूले शरीरको प्रतिरक्षा प्रणालीलाई क्यान्सरका बाँकी रहेका कोशिकाहरूलाई नष्ट गर्न मद्दत गर्ने प्रोटिनहरू पनि निकाल्न सक्षम देखिएका छन ।

यो प्रविधि नयाँ होइन। ओन्कोलाइटिक भाइरसहरूमा अनुसन्धान लगभग १०० वर्ष पहिले नै सुरु भएको हो तर हालैका वर्षहरूमा आनुवंशिक इन्जिनियरिङका कारण यसको क्षमताहरूमा उल्लेखनीय सुधार मात्र गरिएको हो । हालसम्म यो प्रविधि अमेरिका, जापानलगायत विश्वका केही देशले अपनाइ नै सकेको छ । तर, चीन यस दिशामा तीव्र गतिमा अघि बढिरहेको छ।

त्यहाँ करिब ६० क्लिनिकल ट्रायल भइरहेका छन्, जसबाट यो उपचार सर्वसाधारणका लागि सुलभ र सस्तो हुने अपेक्षा गरिएको छ। यस वर्षको जनवरीमा प्रकाशित एउटा अनुसन्धानले पाठेघरको मुखको क्यान्सरबाट पीडित ५८ वर्षीया महिलाको कथा खुलासा गरेको थियो र सबै परम्परागत उपचारहरू प्रभावहीन भएका थिए, त्यसपछि उनलाई ओन्कोलाइटिक भाइरस थेरापी दिइयो र नतिजा आयो कि उनको मेटास्टेटिक ट्युमर पूर्ण रूपमा गायब भयो। अचम्मको कुरा, यो थेरापी पछि महिला ३६ महिनासम्म जीवित रहेकी थिइन् ।

यो अनुसन्धान दक्षिण चीनको गुआङ्सी मेडिकल युनिभर्सिटीका प्रोफेसर झाओ योङक्सियाङको नेतृत्वमा गरिएको हो । वैज्ञानिकहरूले एउटा भाइरस प्रयोग गरे, जसले क्यान्सर कोशिकाहरूलाई सुँगुरको तन्तुसँग मिल्दोजुल्दो बनाए,  जसले गर्दा शरीरको प्रतिरक्षा प्रणालीले तिनीहरूलाई विदेशीको रूपमा चिन्न र नष्ट गर्‍यो। यो सानो परीक्षणमा यो पनि देखियो कि ९० प्रतिशत बिरामीहरूमा ट्युमरको आकार घट्यो वा स्थिर भयो, जसलाई कलेजो, पाठेघर र फोक्सोको क्यान्सर थियो।

मात्र रु १९ हजारमा उपचार
ओन्कोलाइटिक भाइरस थेरापीको सबैभन्दा ठूलो विशेषता यसको कम लागत हो। हालसम्म क्यान्सरको उपचारमा प्रयोग हुने सिआरटी थेरापीको चीनमा प्रति डोज १ लाख ४० हजार अमेरिकी डलर खर्च हुने गरेको छ ।

यसको तुलनामा, अनकोलाइटिक भाइरस थेरापीको इन्जेक्सन मात्र १४० अमेरिकी डलर अर्थात नेपाली १९ हजार रूपैयाँमा नै उपलब्ध हुन सक्छ, यो थेरापीको एक वर्षको लागि कुल लागत ४,२०० अमेरिकी डलरसम्म हुन सक्छ, जुन हालको क्यान्सर उपचारको तुलनामा निकै किफायती छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एसइई परीक्षा कत्तिको महत्वपूर्ण छ ? के यसले विद्यार्थीको भविष्य निर्धारण गर्छ ?
    राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक
    बजाजले ल्यायो ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ अफर

    लोकप्रिय

    २०८२ माघ २१ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

    बजाजले ल्यायो ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ अफर

    एकैदिन तोलामा १८ हजार ८ सयले घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

    एलआरआर मोटर्सद्धारा जिली ईएक्स ५ को २०२६ मोडल सार्वजनिक : थपिए नयाँ सुबिधा

    २०८२ माघ १७ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    ताजा

    २०८२ माघ २३ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

    एसइई परीक्षा कत्तिको महत्वपूर्ण छ ? के यसले विद्यार्थीको भविष्य निर्धारण गर्छ ?

    राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

    २०८२ माघ २२ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    Follow Us

    Follow us on Facebook Subscribe us on Youtube Follow us on Instagram

    Recent Posts

    • २०८२ माघ २३ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल
    • एसइई परीक्षा कत्तिको महत्वपूर्ण छ ? के यसले विद्यार्थीको भविष्य निर्धारण गर्छ ?
    • राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक
    • २०८२ माघ २२ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल
    • बजाजले ल्यायो ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ अफर

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2026 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.