चाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, सुनको मूल्यमा सामान्य गिरावट : कतिमा हुँदैछ कारोबार ?
जानकारी केन्द्र
२०८२, पुष, १४
काठमाडौं । चाँदीको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आज चाँदीको मूल्य प्रतितोला ६० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला ४ हजार ८ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदीको मूल्य ४ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भएको थियो।
सुनको मूल्यमा भने सामान्य गिरावट आएको छ । आज सुन तोलामा ६ सय रुपैयाँ घटेको छ । सुनको मूल्य प्रतितोला २ लाख ७० हजार रुपैयाँ कायम भएको महासंघले जनाएको छ। अघिल्लो दिन सुन २ लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
#daily news
#gold in nepal
#gold price in nepal
#jankari kendra
#jankarikendra
#nepali news
#news
#silver in nepal
#silver price in nepal
#today gold price
#today silver price
सम्बन्धित समाचार
राष्ट्र बैंकले बजारबाट ७० अर्ब तरलता खिच्दै, ५६ दिने निक्षेप संकलनको आवेदन खुला
भोटेकोशी बाढीपहिरो प्रभावितका लागि एमपीआईएको ३१ लाख सहयोग
साना तथा मध्यम व्यवसायका लागि वर्ल्डलिंकको नयाँ बिज २४ म्यानेज्ड वाइ–फाइ सोलुसन
प्रोटोनद्वारा नेपाललाई करीब २ लाख रिङ्गिट बराबरका ड्रोन सहयोग
नेपालका बाढी प्रभावित परिवारको सहयोगमा एकजुट बन्यो यामाहा परिवार
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

