• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१८ जेठ २०८३, सोमबार
१८ जेठ २०८३, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

‘इसेवा ह्याकाथन २०२६’ सौराहामा सम्पन्न : नवप्रवर्तन, प्रविधि र दिगो भविष्यका समाधानहरूको खोजी
  • १२ घण्टा 

रणवीर र रश्मिकासँग कजारिया रमेश टायल्सको ‘घरमा कजारिया…’ अभियान सार्वजनिक
  • १३ घण्टा 

पल्सर आरपीएम सम्पन्न  : युवा सिर्जनशीलता र साहसिक खेलकुदको उत्साहपूर्ण उत्सव
  • १५ घण्टा 

तीन प्रतिशत ‘शिक्षा समता शुल्क’ बारे नेसनल प्याब्सनसहित अभिभावक संघबिच छलफल, सरकारसँग संवाद अघि बढाइने
  • १५ घण्टा 

नाडा अटो शो – २०२६ भदौ ९ देखि १४ सम्म हुने, स्टल बुकिङ खुल्ला
  • १७ घण्टा 

सानिगाड हाइड्रोपावरको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला
  • १८ घण्टा 

एमएडब्लू राइड्सद्वारा यामाहा सेल्स स्किल कन्टेस्टका क्षेत्रीय विजेता घोषणा, राष्ट्रिय प्रतिस्पर्धाको तयारी सुरु
  • १९ घण्टा 

वीरगञ्ज हुँदै चार अर्ब दुई करोड मूल्यका विद्युतीय सवारीसाधन आयात
  • १९ घण्टा 

काठमाडौं महानगरपालिकाको छात्रवृत्ति छनोट परीक्षामा १४ हजार ५७ विद्यार्थी उत्तीर्ण
  • २० घण्टा 

लोकप्रिय समाचार

  • १. चेम्बर अध्यक्ष अग्रवाल र साउदी राजदूत मनिकरबीच द्विपक्षीय व्यापार तथा लगानीबारे छलफल

  • २. रास्वपा सभापति रवि लामिछाने भारत भ्रमणमा जाँदै

  • ३. प्रि ओपन सेसनमा घट्यो नेप्से परिसूचक

  • ४. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ५. अर्थतन्त्रको आकार ६६ खर्ब, प्रतिव्यक्ति आय १ हजार ५ सय ३५ अमेरिकी डलर पुग्ने अनुमान

  • ६. ट्रक दुर्घटना हुँदा चालकको निधन

  • ७. २०८३ जेठ १२ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ८. छुट्ला है शनिबार ! स्टन्ट, स्केट र संगीतले भरिपूर्ण ‘पल्सर आरपीएम’

  • ९. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • १०. काठमाडाैं महानगरकाे छात्रवृत्तिका लागि २६ हजार ८ सय ८८ विद्यार्थीकाे आवेदन

सप्तरीको भार्दहमा नयाँ शोरूम उद्घाटनसँगै पूर्वी नेपालमा कजारियाको उपस्थिती विस्तार

जानकारी केन्द्र २०८२, पुष, १५

काठमाडौं । प्रिमियम तथा विश्वसनीय टायल ब्रान्ड कजारियाले सप्तरी जिल्लाको भार्दहमा नयाँ, अत्याधुनिक शोरूम उद्घाटन गर्दै नेपालमा आफ्नो उपस्थितिलाई थप सुदृढ बनाएको छ।  सोमबार बिहान ११ः३० बजे सम्पन्न उक्त शोरूम उद्घाटन त्रिशक्ति ट्रेडर्स एण्ड सप्लायर्सद्वारा सञ्चालनमा ल्याइएको हो। यस शोरूमले यस क्षेत्रका ग्राहकहरूलाई उच्च गुणस्तरका टायलहरूको बढ्दो मागलाई सम्बोधन गर्दै परिष्कृत, अन्तरक्रियात्मक तथा विश्वस्तरीय खरिद अनुभव प्रदान गर्ने उद्देश्य राखेको बताइएको छ।

त्रिशक्ति ट्रेडर्स एण्ड सप्लायर्सका प्रोप्राइटर सर्वेश नायक, कजारियाका एरिया सेल्स प्रतिनिधि, विशिष्ट अतिथिहरू, व्यवसायिक साझेदारहरू तथा स्थानीय शुभेच्छुकहरूको उल्लेखनीय उपस्थितिका साथ उद्घाटन समारोह उत्साहपूर्ण रूपमा सम्पन्न भएको थियो। नायकले रिबन काटेर शोरूमको औपचारिक उद्घाटन  गरेका थिए, जसले नेपालभर विस्तार हुँदै गएको कजारियाको खुद्रा सञ्जालमा अर्को महत्वपूर्ण उपलब्धि थपेको छ।

अवसरमा आफ्नो धारणा व्यक्त गर्दै त्रिशक्ति ट्रेडर्स एण्ड सप्लायर्सका प्रतिनिधिले भने,- “गुणस्तर र नवीन डिजाइनका लागि परिचित कजारिया जस्तो प्रतिष्ठित ब्रान्डसँग सहकार्य गर्न पाउँदा हामी अत्यन्तै खुसी छौं। यस शोरूममार्फत भार्दह तथा आसपासका क्षेत्रका ग्राहकहरूले सजिलै प्रिमियम टायलहरू प्राप्त गर्न सक्नुहुनेछ, जसले सुन्दर र दीगो संरचना निर्माणमा सहयोग पु¥याउनेछ।”

सप्तरीको भार्दहमा सुविधाजनक स्थानमा अवस्थित यस नयाँ शोरूममा कजारियाका प्रिमियम टायलहरूको विस्तृत संग्रह प्रदर्शित गरिएको छ, जुन आवासीय तथा व्यावसायिक दुवै प्रकारका आन्तरिक आवश्यकतालाई ध्यानमा राखी चयन गरिएको हो। यस शोरूमले ग्राहकहरूलाई केवल उत्पादन मात्र नभई सम्पूर्ण डिजाइन तथा छनोटको उत्कृष्ट अनुभव प्रदान गर्ने कजारियाको प्रतिबद्धता झल्काउँछ।

कजारिया रमेश टाइल्स लिमिटेडले नेपालकै सबैभन्दा ठूलो टायल उत्पादन कारखाना स्थापना गर्दै नेपाली टायल उद्योगमा नयाँ मापदण्ड स्थापित गरिसकेको जनाइएको छ। अत्याधुनिक प्रविधियुक्त यस उत्पादन केन्द्रले अन्तर्राष्ट्रिय मापदण्डहरू पूरा गर्दछ। ३,००० भन्दा बढी डिजाइन विकल्पहरू सहित कजारियाले सौन्दर्य, मजबुती र दीगो प्रदर्शनलाई समेट्ने टायलमार्फत आन्तरिक सजावटलाई नयाँ आयाम दिँदै आएको बताइएको छ।

हाल नेपालभर ४५ भन्दा बढी एक्सक्लुसिभ शोरूमहरू र १०० भन्दा बढी अधिकृत डिलरहरू मार्फत सञ्चालन भइरहेको कजारिया नेपाली घर–घरमा विश्वासको नाम बनेको जनाइएको छ। यसको उत्पादन दायरामा ग्लेज्ड भिट्रिफाइड टायल (६०x१२० से.मी., ६०x६० से.मी., १९.५ x१२० से.मी.), हेभी ड्युटी ग्लेज्ड भिट्रिफाइड टायल (४०x४० से.मी.) तथा सिरेमिक वाल टायल (३०x६० से.मी., ३०x४५ से.मी.) पर्दछन्, जुन सबै पानी प्रतिरोधी, दाग नलाग्ने, टिकाउ तथा आकर्षक डिजाइनयुक्त छन्।

भार्दह, सप्तरीमा नयाँ शोरूमको उद्घाटनसँगै कजारियाले नेपालका प्रत्येक क्षेत्रमा विश्वस्तरीय र प्रिमियम टायल सहज रूपमा उपलब्ध गराउने आफ्नो लक्ष्यतर्फ अर्को महत्वपूर्ण कदम अघि बढाउनुका साथै जसले नेपाली टायल उद्योगमा यसको अग्रणी स्थानलाई अझ सुदृढ बनाएको कम्पनीले जनाएको छ ।

  • jankari kendra
  • jankarikendra
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
‘इसेवा ह्याकाथन २०२६’ सौराहामा सम्पन्न : नवप्रवर्तन, प्रविधि र दिगो भविष्यका समाधानहरूको खोजी
रणवीर र रश्मिकासँग कजारिया रमेश टायल्सको ‘घरमा कजारिया…’ अभियान सार्वजनिक
पल्सर आरपीएम सम्पन्न  : युवा सिर्जनशीलता र साहसिक खेलकुदको उत्साहपूर्ण उत्सव

ताजा

‘इसेवा ह्याकाथन २०२६’ सौराहामा सम्पन्न : नवप्रवर्तन, प्रविधि र दिगो भविष्यका समाधानहरूको खोजी

रणवीर र रश्मिकासँग कजारिया रमेश टायल्सको ‘घरमा कजारिया…’ अभियान सार्वजनिक

पल्सर आरपीएम सम्पन्न  : युवा सिर्जनशीलता र साहसिक खेलकुदको उत्साहपूर्ण उत्सव

तीन प्रतिशत ‘शिक्षा समता शुल्क’ बारे नेसनल प्याब्सनसहित अभिभावक संघबिच छलफल, सरकारसँग संवाद अघि बढाइने

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.