Jankari Kendra
२३ भाद्र २०८३, मंगलवार
Worldlink

दलहरूले उम्मेदवार सूची सच्याउन पाउने समय तोकियो

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, पुष, १८
दलहरूले उम्मेदवार सूची सच्याउन पाउने समय तोकियो

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक उम्मेदवारको बन्दसूची संशोधनका लागि पुस २१–२७ गतेसम्म समय तोकेको छ। दलहरूले पुस १३–१४ गते पेश गरेको सूचीमा नाम फिर्ता लिन चाहने उम्मेदवार पुस २८ भित्र निवेदन दिन सक्नेछन्।

फिर्ता भएका स्थानमा अन्य उम्मेदवारको नाम मनोनयन गरी माघ ४ मा अन्तिम नामावली प्रकाशित हुनेछ। उम्मेदवारको योग्यता सम्बन्धी दाबी माघ ५–१० गतेसम्म पेश गर्न सकिनेछ भने आयोगले माघ २० मा अन्तिम सूची सार्वजनिक गर्नेछ।

Top Changing Nepal

युट्युब सट्स