नेप्से परिसूचकमा ४.९० अंकको वृद्धि
जानकारी केन्द्र
२०८२, पुष, २९
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मंगलबार ४.९० अंकले बढेर २६३९.९१ बिन्दुमा कायम भएको छ । आज ३४९ कम्पनीका १ करोड ३६ लाख २४ हजार कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ९९ करोड ४ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
यस दिन बजारका ६ उपसूचक राताम्य भएका छन् । वाणिज्य बैंक समूहको सूचक ०.१४ प्रतिशत, फाइनान्स समूहको ०.२९ प्रतिशत र होटल तथा पर्यटन समूहको ०.४८ प्रतिशतले घटेको छ ।
कारोबार दिनमा ११८ कम्पनीको सेयर मूल्य बढेको छ भने १३४ कम्पनीको घटेको छ । बाँकी ८ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।
सम्बन्धित समाचार
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
बाढीपीडितको उद्धारमा एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सको रु. ५६ लाखभन्दा बढी सहयोग
आकाशिँदै सुनको भाउ, तोलामा ३ लाख ५ हजार ४ सय
यामालले पूरा गरे ५०औँ गोल, हालान्डको रेकर्ड भने कायमै
विपद् व्यवस्थापनमा नेपाल र नेशनल मेडिकल कलेजको ७५ लाख सहयोग
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

