• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१६ जेठ २०८३, शनिबार
१६ जेठ २०८३, शनिबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ जेठ १६ गतेदेखि २२ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् साप्ताहिक राशिफल
  • ८ घण्टा 

के तपाई खरबुजा किन्दै हुनुहुन्छ ? जान्नुहोस् राम्रो र बिग्रिएको फल चिन्ने तरिका
  • ९ घण्टा 

एसियन स्मार्ट एग्रोको बृहत अन्तरक्रिया सम्पन्न :  निर्वाहमुखी कृषिलाई व्यावसायिक बनाइने
  • ११ घण्टा 

भुर्तेलको कीर्तिमानी शतकमा चीनमाथि नेपालको २२१ रनको शानदार जित
  • १२ घण्टा 

लिपुलेक समस्या समाधानका लागि संवाद भइरहेको छ :  प्रधानमन्त्री बालेन
  • १२ घण्टा 

साउनदेखि कुन कर्मचारीले कति तलब पाउँछन् ?
  • १२ घण्टा 

एसियन गेम्स छनोटमा कुशल भुर्तेलको ऐतिहासिक कीर्तिमान
  • १४ घण्टा 

भन्सार दर वृद्धि गरेसँगै ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
  • १५ घण्टा 

ट्रक दुर्घटना हुँदा चालकको निधन
  • १५ घण्टा 

लोकप्रिय समाचार

  • १. आकर्षक डिजाइन र उत्कृष्ट पर्फमेन्ससहित शाओमीले सार्वजनकि गर्यो नयाँ ९.७ इन्चको ‘रेडमी प्याड २’

  • २. देशका विभिन्न भूभागमा बदली, वर्षा र हुरी चल्ने पूर्वानुमान

  • ३. कजारिया रमेश टायल्स र मिस नेपालको नयाँ ‘डाइन विथ द डिभाज’ अभियान सार्वजनिक, विजेताले डिभाजसँग डिनर गर्ने अवसर पाउने

  • ४. चेम्बर अध्यक्ष अग्रवाल र साउदी राजदूत मनिकरबीच द्विपक्षीय व्यापार तथा लगानीबारे छलफल

  • ५. प्रि ओपन सेसनमा घट्यो नेप्से परिसूचक

  • ६. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ७. कस्तो छ आजको मौसम पूर्वानुमान ?

  • ८. अर्थतन्त्रको आकार ६६ खर्ब, प्रतिव्यक्ति आय १ हजार ५ सय ३५ अमेरिकी डलर पुग्ने अनुमान

  • ९. ट्रक दुर्घटना हुँदा चालकको निधन

  • १०. २०८३ जेठ १२ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

कजारियाद्वारा मध्य नेपालको बजार सुदृढ पार्दै बेसीसहरमा नयाँ शोरूम उद्घाटन

जानकारी केन्द्र २०८२, माघ, २८

काठमाडौं । प्रिमियम र नवीन टाइल उत्पादनको क्षेत्रमा प्रसिद्ध नाम कजारियाले नेपालमा आफ्नो पहुँच विस्तार गर्दै लमजुङको बेसीसहरमा नयाँ एक्सक्लुसिभ शोरूम उद्घाटन गरेको छ। न्यु आलम मार्बल एण्ड टाइल्सले संचालन गर्ने यो शोरूमले लमजुङ र वरिपरि क्षेत्रहरूमा उच्च गुणस्तरीय टाइलको बढ्दो मागलाई सम्बोधन गर्दै ग्राहकहरूलाई आधुनिक र परिष्कृत किनमेल अनुभव प्रदान गर्ने उद्देश्य राखेको कम्पनीले जनाएको छ।

शोरूमको औपचारिक उद्घाटन आईतबार आयोजित समारोहका बीचमा भएको थियो। उक्त कार्यक्रममा प्रतिष्ठित अतिथिहरू, उद्योग पेशेवर, व्यवसाय साझेदार, र स्थानीय ग्राहकहरूको उपस्थिति रहेको थियो। उद्घाटन कार्यक्रम कजारियाका कन्ट्री म्यानेजर अभ्याश तिवारी द्वारा सम्पन्न गरिएको थियो, जुन कजारियाको खुद्रा नेटवर्क विस्तार र नेपालभर ग्राहकहरू नजिक विश्वस्तरीय टाइल समाधान पु¥याउने प्रतिबद्धताका अर्को महत्वपूर्ण चरणको रुपमा रहेको छ।

उद्घाटन कार्यक्रममा बोल्दै तिवारीले भने,“कजारिया सदैव उच्च गुणस्तरीय उत्पादन, आधुनिक डिजाइन, र भरपर्दो समाधान प्रदान गर्ने उद्देश्यमा प्रतिबद्ध छ। बेसीसहरमा नयाँ शोरूमको उद्घाटन हाम्रो पहुँच विस्तार गर्ने र लमजुङ तथा वरिपरिका क्षेत्रका ग्राहकहरूसँग हाम्रो विश्वस्तरीय टाइल संग्रह नजिक पु¥याउने महत्वपूर्ण कदम हो। हामी यस यात्रा जारी राख्दै न्यु आलम मार्बल एण्ड टाइल्ससँग साझेदारी गर्न पाउँदा खुशी छौं।”

नयाँ शोरूममा कजारियाका प्रिमियम टाइल संग्रहको विस्तृत र विचारपूर्वक चयन गरिएको रेंज प्रदर्शनीका लागि राखिएको बताइएको छ। बेसीसहरमा अवस्थित यो शोरूम घरधनी, वास्तुकार, निर्माणकर्ता, र ठेकेदारहरूका लागि टिकाउ, स्टाइलिश र उच्च प्रदर्शन क्षमता भएका टाइल समाधानको मुख्य गन्तव्य बन्ने अपेक्षा गरिएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार , न्यु आलम मार्बल एण्ड टाइल्ससँगको साझेदारीमार्फत, कजारियाले आफ्नो विकास यात्रा जारी राख्दै स्थानीय व्यवसायको प्रगति र ग्राहक सुविधामा योगदान पु¥याइरहेको छ।

कजारिया रमेश टाइल्स लिमिटेडले नेपालमै स्थापना गरेको देशकै सबैभन्दा ठूलो टायल उत्पादन उद्योगमार्फत टायल क्षेत्रमा नयाँ मापदण्ड स्थापित गरिसकेको कम्पनीको दाबी छ। अत्याधुनिक प्रविधियुक्त यस उद्योगले अन्तर्राष्ट्रिय गुणस्तर कायम गर्दै ३,००० भन्दा बढी डिजाइन विकल्पहरू उपलब्ध गराउँदै आएको छ, जसले आन्तरिक सजावटलाई अझ आकर्षक र दीगो बनाउँछ।

हाल कजारियाले नेपालभर १०० भन्दा बढी शोरूमहरूको सशक्त सञ्जाल विस्तार गरिसकेको बताइएको छ। कम्पनीका उत्पादनहरूमा ग्लेज्ड भिट्रिफाइड टायल (६० x १२० से.मी., ६० x ६० से.मी., १९.५ x १२० से.मी.), हेभी ड्युटी ग्लेज्ड भिट्रिफाइड टायल (४० x ४०से.मी.) तथा सेरामिक वाल टायल (३० x ६० से.मी., ३० x ४५ से.मी.) समावेश छन्। यी टायलहरू पानी तथा दाग प्रतिरोधी, बलियो, दीगो र आधुनिक डिजाइनमा उपलब्ध रहेको कम्पनीले बताएको छ।

  • jankari kendra
  • jankarikendra
  • jankarikendra news
  • कजारिया
  • कजारिया रमेश टाइल्स लिमिटेड
  • रमेश टाइल्स लिमिटेड
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
एसियन स्मार्ट एग्रोको बृहत अन्तरक्रिया सम्पन्न :  निर्वाहमुखी कृषिलाई व्यावसायिक बनाइने
भुर्तेलको कीर्तिमानी शतकमा चीनमाथि नेपालको २२१ रनको शानदार जित
लिपुलेक समस्या समाधानका लागि संवाद भइरहेको छ :  प्रधानमन्त्री बालेन

ताजा

२०८३ जेठ १६ गतेदेखि २२ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् साप्ताहिक राशिफल

के तपाई खरबुजा किन्दै हुनुहुन्छ ? जान्नुहोस् राम्रो र बिग्रिएको फल चिन्ने तरिका

एसियन स्मार्ट एग्रोको बृहत अन्तरक्रिया सम्पन्न :  निर्वाहमुखी कृषिलाई व्यावसायिक बनाइने

भुर्तेलको कीर्तिमानी शतकमा चीनमाथि नेपालको २२१ रनको शानदार जित

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.