धनुषा- ३ क्षेत्र नम्बर २ मा मनिष झा विजयी,यस्तो छ मत परिणाम
जानकारी केन्द्र
२०८२, फाल्गुन, २३
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन २०८२ को मत गणना जारी रहेको छ । देशभरको निर्वाचन क्षेत्रका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टी मत परिणाम अग्र स्थानमा रहेको छ ।
विजयी हुने क्रममा धनुषा- ३ क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी प्रतिनिधि सभा उम्मेदवार मनिष झा ४३,९८८ मतका साथ विजयी भएका छन् ।
उनका निकटम प्रतिद्धन्दी नेपाली कांग्रेस पार्टीको उम्मेदवार विमलेन्द्र निधि १६,६५२ मत प्राप्त गरेका छन् भने ९,७८६ मत सहित तेस्रो स्थानमा नेकपा एमालेकी जुलीकुमारी महतो (महासेठ) रहेकी छन्।
सम्बन्धित समाचार
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘ बेस्ट कमर्सियल बैंक,(नेपाल)’ सम्मान
अफ्रिकन वुमेन्स फुटबल भोलिदेखि, १६ राष्ट्र सहभागी हुदैँ
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
यस्तो छ आजको मौसम पुर्वानुमान
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
स्वास्थ्य बीमा बोर्डद्वारा २५ अर्ब ४८ करोडभन्दा बढी दाबी भुक्तानी
ट्रेन्डिङ
एम. ए. दोस्रो वर्ष परीक्षाफल प्रकाशित, यसरी हेर्न सकिन्छ परिक्षाफल- जानकारी केन्द्र
डिशहोमको सेवाहरु अब अनलाईनबाट रिचार्ज गर्न सकिने
काठमाडौं क्षेत्र नम्बर ९ मा डोलप्रसाद अर्याल विजयी,यस्तो छ मत परिणाम
सर्लाही २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रविन महतो विजयी, यस्तो छ मत परिणाम
कस्तो रहला आजको मौसम ?