Jankari Kendra
२३ भाद्र २०८३, मंगलवार
Worldlink

बाँके क्षेत्र नम्बर ३ मा खगेन्द्र सुनार विजयी,यस्तो छ मत परिणाम

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, फाल्गुन, २३
बाँके क्षेत्र नम्बर ३ मा खगेन्द्र सुनार विजयी,यस्तो छ मत परिणाम

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन २०८२ को मत गणना जारी रहेको छ । देशभरको निर्वाचन क्षेत्रका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टी मत परिणाम अग्र स्थानमा रहेको छ ।

विजयी हुने क्रममा बाँके क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभा उम्मेदवार खगेन्द्र सुनार २९,५५१ मतका साथ विजयी भएका छन् ।

उनका निकटम प्रतिद्धन्दी नेकपा एमालेका उम्मेदवार सुमन मल्ल १९,६१५ मत प्राप्त गरेका छन् भने १३,२१५ मत सहित तेस्रो स्थानमा नेपाली कांग्रेस पार्टीको अमर सिंह पुन रहेका छन्।

Top Changing Nepal

युट्युब सट्स