Jankari Kendra
२३ भाद्र २०८३, मंगलवार
Worldlink

स्याङ्जा क्षेत्र नम्बर १ मा धनञ्जय रेग्मी विजयी,यस्तो छ मत परिणाम

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, फाल्गुन, २३
स्याङ्जा क्षेत्र नम्बर १ मा धनञ्जय रेग्मी विजयी,यस्तो छ मत परिणाम

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन २०८२ को मत गणना जारी रहेको छ । देशभरको निर्वाचन क्षेत्रका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टी मत परिणाम अग्र स्थानमा रहेको छ ।

विजयी हुने क्रममा स्याङ्जा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभा उम्मेदवार धनञ्जय रेग्मी २९,०७१ मतका साथ विजयी भएका छन् ।

उनका निकटम प्रतिद्धन्दी नेकपा एमालेका उम्मेदवार भरतराज ढकाल १८,८५७ मत प्राप्त गरेका छन् भने १६,८०४ मत सहित तेस्रो स्थानमा नेपाली कांग्रेस पार्टीको मीनप्रसाद गुरुङ रहेका छन्।

Top Changing Nepal

युट्युब सट्स