• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, असार ०१, २०८२
आइतबार, असार ०१, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

तोलामा चार सयले बढ्यो सुनको मूल्य,कतिमा हुँदैछ कारोबार ?

गरुडाका मेयरको भौतिक पूर्वाधार निर्माणमा जोड

२०८२ साल असार महिनामा यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् मासिक राशिफल

कान्ताराः २ को सेटमा अर्को ठूलो दुर्घटना

राति १२ बजेवाट बंगलादेशमा विद्युत निर्यात सुरू, १ अर्ब २९ करोड आम्दानी हुने

इरानले इजरायलका ठुला सहर तेलअभिव र जेरूसेलममा पनि हान्याे मिसाइल

आजको मौसमः देशैभरी बर्षा हुन सक्ने

२०८२ जेठ ३१ गतेदेखि असार ०६ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

ट्रयाक्टरमा च्यापिएर चालकको मृत्यु

लोकप्रिय समाचार

  • १. २०८२ साल जेठ २४ गतेदेखि ३० गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल जेठ २८ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल जेठ २९ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ४. २०८२ साल जेठ २७ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ५. २०८२ साल जेठ ३१ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ६. २०८२ साल जेठ २६ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ७. २०८२ साल जेठ ३० गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ८. अन्तरिक्षमा आज जाँदैछ ‘जल भालु’, जाे सहन्छ आणविक बम देखी -२७३ डिग्री तापक्रम

  • ९. मृगौंला सुरक्षित गर्नका लागि नियमित खानुहोस यी ४ कुरा

  • १०. तोलामा एक हजार ६ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

नेपालमा पहिलोपटक २२ सिटर विद्युतीय लक्जरी बसको बुकिङ खुला

काठमाडौं । नेपालमै पहिलोपटक २२ सिटर क्षमताको विद्युतीय लक्जरी बस शशिला मोटर्स नेपाल भित्र्याउने भएको छ । शशिला मोटर्सले भ्यान्च ब्राण्डको २२ सिट क्षमताको नयाँ विद्युतीय यात्रुबाहक बस नेपाल भित्र्याउन लागेको छ । विगत दश बर्षदेखि ब्यवसायिक गाडीहरु विक्री वितरण गर्दै आएको शशिला मोटर्स पछिल्लो समय नेपालको लागि हाइगर विद्युतीय बसको आधिकारिक बिक्रेता रहेकोमा अब नेपालको लागि भ्यान्च ब्राण्डका सबै बस तथा भ्यानहरुको पनि आधिकारिक बिक्रेता बनेको छ । स्प्रिन्टर डिजाइनको बस बनाउने चीनकै अग्रणी कम्पनी रहेको पाइन्छ । उक्त लक्जरी बसमा एक पटकको फुल चार्जमा ३ सय किलोमिटर गुड्ने २ सिटर बसमा ४ सय एनएमको टर्क र १ सय ४० किलोवाटको पिक पावर रहने कम्पनीले बताएको छ ।

दशैंलाई लक्षित गरि ल्याउन लागिएको उक्त बसको बुकिङ भने अहिलेदेखि नै खुला भएको बताइएको छ । २२ सिटर विद्युतीय लक्जरी बसमा सीएटीएल १ सय २३ किलोवाटको लिथियम् आइरन फोस्पेट ब्याट्री जडान हुने २२ सिटर विद्युतीय लक्जरी बस पूर्ण रुपमा एयर कन्डिसन र सबै प्रकारका सेफ्टी फिचर उपलब्ध हुनेछ भने यो गाडीको लम्बाइ २५ फिट हुनेछ । फराकिला सिट र पर्याप्त खाली ठाउँ हुने भएकाले लामो तथा छोटो दुरीमा संचालन गर्न यो बस यात्रु मैत्री हुने शशिला मोटर्सका प्रबन्ध निर्देशक सन्तोष खतिवडाले बताए । १ सय २३ किलोवाटको ब्याट्री क्षमताको विद्युतीय गाडी नेपालमै पहिलो पटक ल्याउन लागिएको खतिवडाले जानकारी दिए । उनले बस आइपुग्नु भन्दा पहिलो आवश्यक पार्टपुर्जा र सर्भिसिङ तथा मर्मत सबैको ब्यवस्था मिलाइने र बस संचालकलाई बिना झन्जट सेवा दिने पनि बताएका छन्।

 

 

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    तोलामा चार सयले बढ्यो सुनको मूल्य,कतिमा हुँदैछ कारोबार ?
    गरुडाका मेयरको भौतिक पूर्वाधार निर्माणमा जोड
    राति १२ बजेवाट बंगलादेशमा विद्युत निर्यात सुरू, १ अर्ब २९ करोड आम्दानी हुने

    लोकप्रिय

    २०८२ साल जेठ २४ गतेदेखि ३० गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल जेठ २८ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल जेठ २९ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल जेठ २७ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल जेठ ३१ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    ताजा

    तोलामा चार सयले बढ्यो सुनको मूल्य,कतिमा हुँदैछ कारोबार ?

    गरुडाका मेयरको भौतिक पूर्वाधार निर्माणमा जोड

    २०८२ साल असार महिनामा यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् मासिक राशिफल

    कान्ताराः २ को सेटमा अर्को ठूलो दुर्घटना

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • तोलामा चार सयले बढ्यो सुनको मूल्य,कतिमा हुँदैछ कारोबार ?
    • गरुडाका मेयरको भौतिक पूर्वाधार निर्माणमा जोड
    • २०८२ साल असार महिनामा यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् मासिक राशिफल
    • कान्ताराः २ को सेटमा अर्को ठूलो दुर्घटना
    • राति १२ बजेवाट बंगलादेशमा विद्युत निर्यात सुरू, १ अर्ब २९ करोड आम्दानी हुने

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.