नेपालमा आज आइतबार कुन उमेरका कति संक्रमित थपिए ?
जानकारी केन्द्र
२०७८, कार्तिक, ७
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोभिड-१९ का ५५७ जना संक्रमित थपिएका छन् । जसमध्ये १० वर्षसम्मका बालबालिका ९ जना र १० देखि २० वर्षका ३८ जना रहेका छन् ।
त्यस्तै, २१ देखि ३० सम्मका ९९ जना रहेका छन् । ३१ देखि ४० वर्षका नागरिक पनि १२१ जना रहेका छन् । ४१ देखि ५० वर्षका ८१, ५१ देखि ६० वर्षका ६० जना, ६१ देखि ७० का ३५ जना छन् ।
त्यस्तै, ७१ देखि ८० वर्षका ३४ जना, ८० देखि माथिका १० जना रहेका छन् । त्यसैगरी ३५ जनाको उमेर खुल्न सकेको छैन । अहिले देशभर १० हजार २०१ जना संक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सम्बन्धित समाचार
नेपालमा पहिलो राष्ट्रिय अटिजम समिट सम्पन्न, अटिजम समावेशीकरण सम्बन्धी काठमाडौं घोषणापत्र २०२६ मा हस्ताक्षर
सेतो चिनीले साँच्चै बढाउँछ त डाइबिटिज ? जान्नुहोस वास्तविकता
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नारायणी अस्पताल घटनाको विरोधमा रौतहटमा पनि चिकित्सकको आन्दोलन
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
