रेडक्रसको सदस्यता अब अनलाइनबाटै, मोबाइल एपबाट लिन र नवीकरण गर्न सकिने
जानकारी केन्द्र
२०८३, मंसिर, ६
काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीले सदस्यता वितरण प्रक्रियालाई सहज बनाउन मोबाइल एपमार्फत अनलाइन सेवा सुरु गरेको छ ।
अब प्लेस्टोरबाट ‘एनआरसीएस’ एप डाउनलोड गरी आवश्यक विवरण भरेर सदस्यता लिन सकिनेछ । सदस्यले एपबाटै डिजिटल परिचयपत्रसमेत प्राप्त गर्न सक्नेछन ।
अध्यक्ष डा.विशालकुमार भण्डारीका अनुसार यसअघि सदस्यता लिइसकेकाहरुले पनि अनलाइन प्रणालीमार्फत आफ्नो सदस्यता अनिवार्य अध्यावधिक गर्नुपर्ने छ ।
सम्बन्धित समाचार
आठौँ कृषि यान्त्रीकरण एक्स्पोको आज दोस्रो दिन, पहिलो दिन ९ हजार ६६६ ले गरे अवलोकन
आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी आजदेखि सुरु
नेप्सेमा ७ अंकभन्दा बढीको गिरावट, कारोबार रकममा भने सामान्य सुधार
यान्त्रीकरण प्रदर्शनीमा राउटे समुदायका उत्पादनलाई स्थान, रैथाने प्रविधिलाई प्राथमिकता
प्रधानमन्त्री बालेन्द्रको भारत जाने कार्यक्रम निश्चित, यस्तो छ भ्रमण कार्यतालिका
नेपाल बैंकको मोबाइल एपबाटै बिना धितो २ लाख रुपैयाँसम्म कर्जा लिन सकिने
ट्रेन्डिङ
यान्त्रीकरण प्रदर्शनीमा दैनिक ५० जनालाई उपहार, अन्तिम दिन मिनी ट्रेलर जित्ने मौका
क्यूजे मोटर नेपालद्वारा पारस खड्का ब्रान्ड एम्बेसडरको रूपमा नियुक्त
आज देखि काठमाडौँ उपत्यकामा पशु वधवाला तथा मासु जाँच ऐन लागू
२०८३ मंसिर ३ गते बिहिबार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
१२.७९ अंकले घट्यो नेप्से, ४ अर्ब ७५ करोडको कारोबार
