नेपालमा आज आइतबार कुन उमेरका कति संक्रमित थपिए ?
जानकारी केन्द्र
२०७८, पुष, ४
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोभिड-१९ का १८१ जना संक्रमित थपिएका छन् । जसमध्ये १० वर्षसम्मका बालबालिका १ जना र ११ देखि २० वर्षका ११ जना रहेका छन् ।
त्यस्तै, २१ देखि ३० सम्मका ३१ जना रहेका छन् । ३१ देखि ४० वर्षका नागरिक पनि ३५ जना रहेका छन् । ४१ देखि ५० वर्षका १८, ५१ देखि ६० वर्षका १६ जना, ६१ देखि ७० का ६ जना छन् ।
त्यस्तै, ७१ देखि ८० वर्षका १२ जना रहेका छन् । ८० वर्षमाथिका ३ जना संक्रमित भएका छन् । त्यसैगरी अहिले देशभर ५ हजार २७१ जना संक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सम्बन्धित समाचार
नवजात शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच पुनः सहकार्य
नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, कात्तिक २१ सम्म आवेदन दिन सकिने
नेपालमा पहिलो राष्ट्रिय अटिजम समिट सम्पन्न, अटिजम समावेशीकरण सम्बन्धी काठमाडौं घोषणापत्र २०२६ मा हस्ताक्षर
सेतो चिनीले साँच्चै बढाउँछ त डाइबिटिज ? जान्नुहोस वास्तविकता
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
ट्रेन्डिङ
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
