नेपालमा आज आइतबार कुन जिल्लामा कति संक्रमित थपिए ?
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ८३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप २० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट थप १ हजार ५३३ जना कोरोना संक्रमित निको भएर विभिन्न अस्पतालबाट डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा ३, उदयपुरमा ३, ओखलढुंगामा १, खोटाङमा ३, झापामा ८५, ताप्लेजुङमा १, तेह्रथुममा ३, धनकुटामा १, भोजपुरमा २, मोरङमा ७०, संखुवासभामा १, सोलुखुम्बुमा १ र सुनसरीमा २८ जनामा कोरोना भेटिएको छ ।
यसैगरी प्रदेश २ को पर्सामा २, बारामा ३, रौतहटमा ४, सप्तरीमा १, सर्लाहीमा ६ र सिरहामा ३ जनामा कोरोना पाइएको छ ।
बागमती प्रदेशको काठमाडौंमा २६३, काभ्रेमा ३४, चितवनमा ८३, दोलखामा ६, धादिङमा ११, नुवाकोटमा ४२, भक्तपुरमा ३१, मकवानपुरमा ६, रसुवा १३, रामेछापमा ६, ललितपुरमा ९७, सिन्धुली २ र सिन्धुपाल्चोकमा ५ जनामा कोरोना पुष्टि भएको छ ।
यसैगरी गण्डकी प्रदेशको कास्कीमा १५२, गोरखामा २१, तनहुँमा १०, नवलपरासी पूर्वमा १६, पर्वतमा ३, लमजुङमा १ र स्याङजामा ५ जनामा कोरोना भेटिएको छ ।
कोरोना पुष्टि हुनेमा लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ११, कपिलवस्तुमा ६, गुल्मीमा ६, दाङमा ५, नवलपरासीमा ५, पाल्पामा ३, प्युठानमा ६, बर्दियामा ८, बाँकेमा ११, रोल्पामा ३ र रुपन्देहीमा ३४ जना छन् ।
यस्तै, कर्णाली प्रदेशको दैलेखमा २, रुकुम पश्चिममा २, सल्यानमा १ र सुर्खेतमा १५ जनमा कोरोना भेटिएको छ भने सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा १७, कैलालीमा ७२, बझाङमा १ र बैतडीमा १ जनामा कोरोना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ ।
सम्बन्धित समाचार
नेपालमा पहिलो राष्ट्रिय अटिजम समिट सम्पन्न, अटिजम समावेशीकरण सम्बन्धी काठमाडौं घोषणापत्र २०२६ मा हस्ताक्षर
सेतो चिनीले साँच्चै बढाउँछ त डाइबिटिज ? जान्नुहोस वास्तविकता
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नारायणी अस्पताल घटनाको विरोधमा रौतहटमा पनि चिकित्सकको आन्दोलन
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
