प्रचण्डले दर्ता गराएको पुनरावलोकन सम्बन्धी मुद्धामा अनुमति नहुने सर्वोच्च अदालतको आदेश
जानकारी केन्द्र
२०७७, चैत्र, १९
काठमाडौं, १९ चैत्र । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एकता बदर गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध पूनरावलोकन गर्न गरेको माग सर्वोच्च अदालतले अस्विकार गरेको छ ।
आज बसेको प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको पूर्ण इजलासले चैत्र १७ गते प्रचण्डले दर्ता गराएको पुनरावलोकन सम्बन्धी मुद्धामा अनुमति नहुने आदेश दिएको हो । इजलासमा प्रधानन्यायाधीश राणासँगै न्यायाधीशद्धय तेजवहादुर केसी र प्रकाश ढुंगाना थिए ।
सम्बन्धित समाचार
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
अन्तिम मतदाता नामावली सार्वजनिक, देशभर १ करोड ९० लाखभन्दा बढी मतदाता
सर्वदलीय बैठक सुरु, सहभागी नेताहरू को-को ?
नेपालको जलवायु संकटबारे विश्वको ध्यानाकर्षण गराउँछौँ: प्रधानमन्त्री शाह
प्रधानमन्त्रीले गरे मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता
ट्रेन्डिङ
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
