प्रहरिको कुटाईबाट नवलपरासीका एक म्यादि प्रहरि घाईते
जानकारी केन्द्र
२०७४, जेष्ठ, ६
नवलपरासी /
प्रहरिको कुटाईबाट नवलपरासीका एक म्यादि प्रहरि घाईते भएका छन । जिल्लाको महेशपुर सिमा प्रहरि चौकिमा म्यादि प्रहरिा भर्ति आएका सद्धाम अलि प्रहरि जवान लक्ष्मण श्रेष्ठ कुटाईबाट घाईते हुनुभएको हो ।
समयमै नआएको भन्दै कृट्दा सद्धामको खुटामा चोट लागेको र स्थानिय मेडिबलमा उपचार भैरहेको स्रोतले बताएको छ । निर्वाचनको सुरक्षार्थ खटिएका म्यादि प्रहरि कुटिएकोप्रति पाल्हीनन्दन गाउपालिकाका नेकपा माओवादि केन्द्रका मेयर पदका उम्मेदवार दिपक गुप्ताले मानवअधिकार हनन भएको भनि सिमा प्रहरि चौकिमा उजुरि दिएपछि प्रहरि जवान लक्ष्मण श्रेष्ठमाथि कारवाहि गरिने बताईएको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
