यि बालक लाइ कतै देख्नु भएको छ ? साता देखि बेपत्ता छन
जानकारी केन्द्र
२०७३, माघ, १
पुजन धिताल, काभ्रे
समता शिक्ष निकेतन स्कूलमा कक्षा ४ म अध्ययनरत १२ वर्षका रुपेश तामाङ मोक्तान गत सोमवार देखि बेपता भएका छन ।
उनका परिवारले इलाका प्रहरी कार्यालयमा खोज तलासीको लागि दिएको निवेदन अनुसार जिल्ला बनेपा नगरपालिका वडा
नम्बर ११ बुडोलस्थित घरबाट समता शिक्षा निकेतन स्कूल कक्षा ४ म अध्ययन गर्न जानेक्रममा विद्यालय नै नपुगी बेपत्ता भएको
हो ।
सोमबार बिहान ८ः३५ बजे लागि अध्ययन स्कूलमा गएको छोरा घर नफर्केपछि साँझा खोजीनीती गरेको आमा सुनमायाँ
मोक्तानले बताइन । मंगलवार विद्यालयमा गएर बुझ्दा शिक्षकहरुले सोमवार विद्यालय छोर रुपेश नआएको बताएपछि इलाका
प्रहरी कार्यालय बनेपामा खोजीनीती गर्न निवेदन दिएको छ उनले भनिन् ।
रुपेश बनेपा ११ बुडोलस्थित समता शिक्षा निकेतन स्कूलमा कक्षा ४ म अध्ययन गर्दै आइरहेका छन ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
