यी हुन् महिलाले लुकाउने यी ५ कुरा जान्नैपर्ने
श्रीमान–श्रीमतीको सम्बन्ध गहिरो हुन्छ । सामान्यतया हामीलाई थाहा भएकै बिषय हो । दुवै जनाको जीवनमा विश्वासको डोरी मजबुत बन्नुपर्दछ । अपवाद बाहेक हुन्छ पनि । यो सम्बन्धको समय बढ्दै जाँदा माया पनि बढिरहेको हुन्छ ।
श्रीमान आफ्नो मनको सबै कुरा श्रीमतीलाई बताइरहेका हुन्छन् । श्रीमतीले पनि धेरै कुरा शेयर गरिरहेकी हुन्छिन् तर केही कुरा गोप्य राख्न चाहन्छिन् । आउनुहोस् त्यस्तो के कुरा रहेछ यहाँ चर्चा गरौँः–
कुनै कार्यालयमा काम गर्ने महिलाले त्यहाबाट आफूलाई मिलिरहेको सफलता आफ्नो श्रीमानलाई तत्कालै भन्दिनन् । किनकी श्रीमानलाई यो कुराले समस्या नहोस् किनकी उनी श्रीमान भन्दा माथि गइरहेकी छिन् ।
श्रीमतीले आफ्नो बैंक अकाउंट र रुपैयाँको लेनदेनको बारेमा श्रीमानलाई छिट्टै बताउँदैनन् । किनकी भविष्यका बारे श्रीमती चिन्तित हुन्छिन् । श्रीमान र छोरालाई समस्या नहोस् भनेर ।
श्रीमती आफूलाई भएको स–साना समस्यकाबारे पनि श्रीमानलाई भन्दिनन् । किनकी उनको श्रीमानलाई यो कुराले अप्ठ्यारो महसुस नहोस् । सामान्य समस्या आफै हल गर्ने तर्फ श्रीमती क्रियाशिल हुन्छिन् ।
महिला आफ्नो घरको आर्थिकस्थिति समेत अरुलाई बताउँदैनन् अर्थात् श्रीमानलाई पनि सा–साना कुरा भन्दैनन् । राम्रो श्रीमती सामान्य समस्याको हल गर्न सक्छिन् ।
महिला आफ्नो यौनइच्छाका बिषयमा मेत श्रीमानसँग खुलेर कुरा गर्दैनन् । उनी श्रीमानलाई यो बिषय भन्न अप्ठ्यारो महसुस गर्छिन् ।
सम्बन्धित समाचार
जुम्ल्याहा दिदीबहिनीसँग जुम्ल्याहा दाजुभाइको विवाह, विवाह गराउने पादरी पनि जुम्ल्याहा नै
खेर जाने दालबाट सजिलै तरिकाले बनाउनुहाेस् घरमा मिठाे पराठा
कति छ बलिउड अभिनेता धर्मेन्द्रको सम्पत्ति, सुनेर छक्कै पर्नुहुनेछ
विश्वको सबैभन्दा महंगो कफी, जुन बन्छ हात्तिको गोबरमार्फत
संसारको यस्तो गाउँ, जहाँ भाइबहिनी हुन्छ बिबाह तर देखियाे समस्या
पुटिनका १० बर्षीय छोराका पहिलो पटक तस्विर सार्बजनिक, जान्नुहोस् पुटिन परिवारका बारेमा
ट्रेन्डिङ
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
