• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शनिबार, भदौ २८, २०८२
शनिबार, भदौ २८, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

मेथी, अमला र फूलबाट बनाउनुहोस् यो विशेष तेल, कपाल झर्न गर्छ कम

आजदेखि मिथिलाञ्चल क्षेत्रमा मनाइने जितिया पर्व विधिवत सुरु

मंगलबारदेखि ठप्प सार्वजनिक सवारी साधन आजदेखि सञ्चालनमा

२०८२ साल भदौं २८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

राष्ट्रपति पौडेलद्धारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते तोकियो नयाँ निर्वाचनको मिति

सुशीला कार्की प्रधानमन्त्री बन्ने पक्का

२०८२ साल भदौं २७ गते शुक्रवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

रौतहटमा नेपाली सेनाको गस्ती, २३३ कैदी फरार

जेनजी आन्दोलनमा भाटभटेनीका २८ स्टोरमध्ये २१ मा क्षति,कर्मचारी व्यवस्थापन चुनौती

लोकप्रिय समाचार

  • १. २०८२ साल भदौं २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल भदौं २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ३. सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

  • ४. २०८२ साल भदौं २६ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ५. सुशीला कार्कीप्रति पूर्ण समर्थन छ : बालेन शाह

  • ६. २०८२ साल भदौं २७ गते शुक्रवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ७. स्वास्थ्यमन्त्री पौडेलले पनि दिए राजीनामा

  • ८. त्रिभुवन विश्वविद्यालयको पढाइ छठसम्म बन्द

  • ९. माइडियाको दशैँ–तिहार योजना सार्वजनिक

  • १०. प्रचण्ड निवासमा आगजनी

पुटिनका १० बर्षीय छोराका पहिलो पटक तस्विर सार्बजनिक, जान्नुहोस् पुटिन परिवारका बारेमा

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका १० वर्षीय छोराको तस्बिर पहिलो पटक विश्वसामु सार्वजनिक भएको छ । बेलायती समाचार संस्था  डेली मेलले टेलिग्राम च्यानल भिसीएचे–युजीपियुलाई उद्धृत गर्दै दुई तस्बिरहरू सार्बजनिक गरेको हो ।

यी दुवै तस्बिर पुटिनका छोरा इभान भ्लादिमिरोविच पुटिनको भएको दाबी गरिएको छ । जसकी आमाको नाम एलिना काबाएवा हो, जो एक जिमनास्टसमेत हुन्।

रिपोर्टका अनुसार इभान मानिसहरुसँग धेरै कम बोल्छन् र आफ्नो अधिकांश समय सुरक्षा गार्ड र शिक्षकहरुसँग बिताउँछन्। इभानको कान्छो भाइ भ्लादिमिर जूनियर पनि छन्, जो ४ वर्षका छन् तर अहिलेसम्म उनको कुनै तस्बिर सार्वजनिक भएको छैन। मिडिया रिपोर्टका अनुसार पुटिनका छोराको तस्बिर सार्वजनिक भएको यो पहिलो पटक हो । इभानको अनुहार पुटिनको जस्तै देखिन्छ।

पुटिनले आफूभन्दा ३० वर्ष कान्छी ओलम्पिक स्वर्ण पदक विजेता एलिना काबाएवासँग सम्बन्धमा रहेको पुष्टि गरेका छैनन् । तर, ५ महिनाअघि एक विज्ञप्तिमा उनले  ‘मेरा साना छोराछोरीसँग’ चलचित्र हेर्ने गरेको भने उल्लेख गरेका थिए । आजसम्म पुटिनका छोराहरू सार्वजनिक रूपमा कहिल्यै देखिएका छैनन्, तिनीहरू प्रायः उच्च सुरक्षामा रहन्छन्।

एलिना र पुटिनको अफेयरको हल्ला बेलाबेलामा आउने गरेको थियो । जिमनास्टका रूपमा खेलकुदबाट सन्यास लिए पछि एलिना राजनीतिमा प्रवेश गरेकी थिइन। यति मात्र होइन, एलिना पुटिनको युनाइटेड रसिया पार्टीबाट सांसदसमेत बनिन् । एलिनाले पनि गायक बन्न पनि धेरै प्रयास गरिन तर सफल हुन सकिनन्।

सन २००७ देखि २०१४ सम्म एलिना राज्य ड्यूमा रूसी संसदको तल्लो सदनको एक उप थियो। यसबाहेक, उनी सेप्टेम्बर २०१४ मा रसियाको राष्ट्रिय मिडिया समूहको निर्देशक बोर्डको अध्यक्षको रूपमा नियुक्त भएकी थिइन्। पुटिनले उनीसँग नै बिबाह गरेको अनुमान गरिन्छ ।

खासमा यसअघि भ्लादिमिर पुटिनले १९८३ मा लुडमिलासँग विवाह गरेका थिए । उनका छोरीहरूको नाम मारिया र क्याट्रिना हो। पुटिन र ल्युडमिलाले सन् २०१३ मा सम्बन्धविच्छेद गरेका थिए तर त्यस पछि पुटिनले अहिलेसम्म विवाह गरेको जानकारी गराएका छैनन् ।

भ्लादिमिर पुटिनकी जेठी छोरी डा. मारिया भोरोन्टोभा क्रेमलिन अर्थात् रुसी राष्ट्रपतिको कार्यालयमा काम गर्छिन्। यद्यपि, आधिकारिक रूपमा उनी रुसको स्वास्थ्य मन्त्रालयको एन्डोक्रिनोलोजी विभागको राष्ट्रिय चिकित्सा अनुसन्धान केन्द्रका प्रमुख अनुसन्धानकर्ता हुन ।

त्यसैगरी, पुटिनकी कान्छी छोरी कटरिना टिखोनोभा पनि क्रेमलिनमा काम गर्छिन्। उनी रक्षा विभागमा प्राविधिक सहयोग सम्बन्धी कामको हेरचाह गर्छिन्। कट्रिनाले २०१५ मा रुसकी क्रिल शामलोवीसँग विवाह गरेकी थिइन् । समाचार अनुसार कट्रिनासँग १५ हजार करोडभन्दा बढीको सम्पत्ति रहेको छ । उनका श्रीमान् शामलोवी पनि रुसी बैंकमा सेयरधनी हुन् ।

खासमा राष्ट्रपति पुटिन धेरै गोप्य जीवन बिताउँछन्। उनले आफ्ना कति सन्तान छन् भन्ने कुरा सार्वजनिक रूपमा स्वीकार गरेका छैनन् । तर पुटिनका छोरीहरू उनको पूर्व पत्नी ल्युडमिला ओचेरेटनायाबाट धेरै प्रसिद्ध रहेको छन्। पुटिनका दुई छोरीहरू व्यवसायी मारिया भोरोन्टोभा र कटेरिना टिखोनोभा उच्च प्रोफाइल महिलाको रूपमा रहेका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सरकारले सामाजिक सञ्जाल बन्द गर्नुपर्ने यस्तो रहेछ कारण
    सरकारले बन्द गर्ने निर्णय गरेपछि सम्पर्कमा आयो फेसबुक
    अमेरिकाबाट थप ३७ नेपाली नागरिक डिपोर्ट, आज चार्टर उडानमार्फत ल्याइने

    लोकप्रिय

    २०८२ साल भदौं २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल भदौं २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

    २०८२ साल भदौं २६ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    सुशीला कार्कीप्रति पूर्ण समर्थन छ : बालेन शाह

    ताजा

    मेथी, अमला र फूलबाट बनाउनुहोस् यो विशेष तेल, कपाल झर्न गर्छ कम

    आजदेखि मिथिलाञ्चल क्षेत्रमा मनाइने जितिया पर्व विधिवत सुरु

    मंगलबारदेखि ठप्प सार्वजनिक सवारी साधन आजदेखि सञ्चालनमा

    २०८२ साल भदौं २८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • मेथी, अमला र फूलबाट बनाउनुहोस् यो विशेष तेल, कपाल झर्न गर्छ कम
    • आजदेखि मिथिलाञ्चल क्षेत्रमा मनाइने जितिया पर्व विधिवत सुरु
    • मंगलबारदेखि ठप्प सार्वजनिक सवारी साधन आजदेखि सञ्चालनमा
    • २०८२ साल भदौं २८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल
    • राष्ट्रपति पौडेलद्धारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते तोकियो नयाँ निर्वाचनको मिति

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.