यौन सम्पर्कलगत्तै यी १० काम गरे पर्छ सम्बन्धमा नकारात्मक प्रभाव..
जानकारी केन्द्र
२०७९, श्रावण, १६
यौन मानव जीवनको अनिवार्य र प्राकृतिक कुरा हो । यद्यपि, नेपाली समाजमा यसबारे कुरा गर्न सबै हिचकिचाउने गर्छन्, दम्पतीहरु पनि यस बारे खुलेर कुरा नगर्ने अध्ययनहरुले जनाएका छन् ।
यौन सम्पर्कको क्रममा दुवै पक्षबाट एकअर्कालाई भरपुर सन्तुष्टि दिने प्रयास हुनुपर्दछ । त्यस्तै, सम्पर्कको क्रमा लज्जा नमानी खुलेर यसको आनन्द लिनुपर्दछ । जसकारण पार्टनर पनि सन्तुष्ट महसुस गर्छन् ।
यौन सम्पर्कपछि तत्कालै यी काम गर्दा यसले यौन जीवनमा मात्रै नभई सम्बन्धमा पनि नकारात्मक प्रभाव पार्न सक्छः
– छुट्टा छुटै सुत्ने
– बच्चालाईसँगै सुताउने
– कामको बारेमा कुरा गर्ने
– सरसफाइमा लाग्ने
– पार्टनरलाई छाडेर उठ्ने
– हतार हतार कपडा लगाउने
– तत्काल बाहिर निस्कने
– काम वा पढाइ गर्ने
– साथीलाई फोन गर्ने
– सुत्ने
सम्बन्धित समाचार
नेपालमा पहिलो राष्ट्रिय अटिजम समिट सम्पन्न, अटिजम समावेशीकरण सम्बन्धी काठमाडौं घोषणापत्र २०२६ मा हस्ताक्षर
सेतो चिनीले साँच्चै बढाउँछ त डाइबिटिज ? जान्नुहोस वास्तविकता
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नारायणी अस्पताल घटनाको विरोधमा रौतहटमा पनि चिकित्सकको आन्दोलन
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
