रोकिएन बलात्कार , ६५ बर्षका बृद्धले गरे ४ बर्षिय बालिकालाई करणीको प्रयास
जानकारी केन्द्र
२०७५, भाद्र, २
रबिन्द्र यादव नवलपरासी,२ भदौ ।
नवलपरासी जिल्लाको प्रतापपुर गाउपालिका ९ मा एक वृद्धले ४ बर्षे बालिकालाई करणी गर्दै गर्दा रंगे हात पक्राउ परेका छन् ।
स्थानिय ४ बर्षिय बालिकालाई करणी गर्दै गरेको अवस्थामा बालिकाका आमाले देखेपछि ६५ बर्षिय दरोगा थारुलाई स्थानियले पक्राउ गरि प्रहरीलाई बुझाएका हुन् ।
घटनाबारे थप अनुसंधान भईरहेको र बालिकालाई मेडिकल परिक्षणका लागि पठाइएको इलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ ।
घटनाबारे अनुसंधानका कार्य पुरा भए पछि मुद्दा अभियोजन गरिने छ । इलाका प्रहरी कार्यालय बेलाटारीका अनुसार सो इलाकामा एक बर्ष भित्र यो घटना सहित करणीका ८ वटा घटना भएको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
लिपमोटर बी०३ एक्सको डेलिभरी सुरु,एकपटकको चार्जमा ५०५ किलोमिटरसम्म रेन्ज
फोटोनका १४ वटा विद्युतीय सवारी साधन (टीएम १ पीकअप) भाटभटेनी सुपरमार्केटलाई हस्तान्तरण
सरकारको निःशुल्क एआई तालिम कार्यक्रम,दुई हजार युवाले घरबाटै सीप सिक्न पाउने
२०८३ कार्तिक १५ गते आइतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
एकै दिन तोलामा ८ हजार ३०० रुपैयाँले घट्यो सुनको भाउ
