संबिधान संसोधन सबैका लागी – नेता कण्डेल
जानकारी केन्द्र
२०७३, मंसिर, ६
अर्घखाची , ५ मसिर ।
। नेपाली काग्रेसका युवा नेता एवंम् पुर्व गृह राज्य मन्त्री देवेन्द्रराज कण्डेलले संबिधान संसोधन सबै जनतालाई हितका लागी हुनुपर्ने बताउनुभएको छ । उहांले संबिधानले सबै जाती वर्गको हक अधिकार सुनिश्चित हुने दाबी गर्दै सरकारले गर्न लागेको संबिधान संसोधनले सबैलाई न्यायोचित हुनुपर्ने बिचार राख्नुभयो । नेपाली काग्रेस अर्घखाची क्षेत्र . २ ले आयोजना गरेको क्षेत्रीय भेलालाई सम्बोधन गर्दै पार्टीका केन्द्रिय सदस्य समेत रहनुभएका कण्डेलले अब गर्न लागीएको संबिधान संसोधनबाट लुम्बिनी अखण्ड राख्नुपर्ने बिचार राख्नुभयो ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

