Jankari Kendra
१५ कार्तिक २०८३, शनिबार

दिपमाला ढकालले पहिरिइन मिस नेपाल २०२६ को ताज

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८३, श्रावण, १७
दिपमाला ढकालले पहिरिइन मिस नेपाल २०२६ को ताज

काठमाडौं । मिस नेपाल २०२६ को उपाधि दीपमाला ढकालले उचालेकी छिन् । द प्लाजा पुल्चोक ललितपुरमा साँझ आयोजित ग्राण्ड फिनालेमा उनी मिस नेपाल वर्ल्डको ताज पहिरिएकी हुन ।

मिस नेपाल इन्टरनेशनल आर्या निशांत र मिस नेपाल कोस्मो कशिश सुब्बा घोषित भएकी छिन । सधै झै यो प्रतियोगिता द हिडन ट्रेज़रले मिस नेपालको आयोजना गरेको हो ।

Top Changing Nepal

युट्युब सट्स