हास्य टेलिसिरियल “पुर्पुरो”को फरक प्रस्तुति नै दर्शकको पहिलो रोजाइ -कुशलव
पोखरा,
हास्य टेलिसिरियल “पुर्पुरो” मा फरक प्रस्तुति भएकै कारण छोटो समयमा नै दर्शकहरूको पहिलो रोजाइ बन्दै गैरहेको दावि “पुर्पुरो”का निर्देशक कुशलव केसिको छ । कुशलव केसी र सुरेश थापा को निर्देशन रहेको ” पुर्पुरो “का निर्माता रवि केसी रहेका छन । यस हास्य टेलिसिरियलमा चर्चित कलाकारहरू कुशलव केसी ‘मितज्यू’ ,सुरेश थापा ‘दर्शने’ , अनिता दंगाल ,लक्ष्मण ढुङ्गाना , नेत्र रावत , अशोक श्रेष्ठ, प्रिती केसी, कबिता पैजा श्री कुमार गाैतम लगायतका कलाकारहरूको भुमिका रहको छ पुर्पुरोमा गित तथा संगित भने खोजि प्रतिभाको बाट संगित क्षेत्रमा प्रवेश गरेका चर्चित गायक सिडी विजय अधिकारीको रहेको छ । क्यामरमा प्रेम थापा रहेका हास्य टेलिसिरियल ” पुर्पुरो ” निकै नै चर्चित बनेको अनुमान गरिएको छ ।
काठमान्डाै उपत्यका बाहिर बाट पनि उत्कृष्ट नेपालि हास्य टेलिसिरियल प्रस्तुत गर्न सकिन्छ भन्ने उदाहरण पोखरामा केन्द्रित भएर देशै भर मनोरञ्जन प्रदान गरिरहेका हास्य टेलिसिरियल “पुर्पुरो” का निर्माता तथा कलाकारहरूले प्रमाणित गरेका छन ।छोटो समयमा पनि यूट्युव लगायत मध्य पश्चिमका टेलिभिजन च्यानलहरूमा पुर्पुरोका एपिसोड हरू हेर्न सकिने बताइएको छ।
यस्तो छ पुर्पुरो
[su_youtube url=”https://youtu.be/p9lkzt5GhUQ” width=”920″ height=”940″]
सम्बन्धित समाचार
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि

