• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२३ चैत २०८२, सोमबार
२३ चैत २०८२, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

अर्थमन्त्रीसंग अटोमोवाइल क्षेत्रका विभिन्न विषयहरुमा नाडाको छलफल
  • ६ घण्टा 

वाणिज्य बैंकको नाफा सामान्य वृद्धि : फागुनसम्म ४३ अर्ब ८८ करोड कमाइ
  • ७ घण्टा 

पैसा कमाउन अपनाउनुस् यी तरिका, जसले बनाउँछ सफल
  • ७ घण्टा 

देशभर पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : यी क्षेत्रमा चट्याङ्गसहित वर्षाको सम्भावना
  • ८ घण्टा 

२०८२ चैत २४ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • २२ घण्टा 

हुलाक सेवा आधुनिक बन्दै: कुरियर अब छिटो र बिदामा पनि सञ्चालन
  • २४ घण्टा 

आईटी कम्पनी र डलर आम्दानीकर्तालाई अब ५ हजार डलरसम्म प्रिपेड कार्ड सुविधा
  • १ दिन 

नियमित गाँजर खाँदा स्वास्थ्यलाई हुन सक्छन् यस्ता १० फाइदाहरु
  • १ दिन 

सेयर बजारप्रति अर्थमन्त्रीको सन्देशः नआत्तिनु,संयमता अपनाउनुस
  • १ दिन 

लोकप्रिय समाचार

  • १. गोल्छा ग्रुपद्वारा किओच (बाल अस्पताल)लाई रू.पाँच करोड आर्थिक सहयोग

  • २. नेपालमा ट्रायम्फ स्क्रयाम्बलर ४०० एक्स सी सार्वजनिक,यस्तो छ मूल्य

  • ३. स्मार्ट फिचरसहित उच्च गुणस्तरको रेडमी बड्स ८ लाइट नेपालमा

  • ४. नेपालमा जिली ईएक्स ५ ईभीको मूल्यमा परिमार्जन

  • ५. मध्यरातमा भूकम्पकाे धक्का

  • ६. आज सुनको मूल्य स्थिर,कतिमा हुदैछ कारोबार ?

  • ७. २०८२ चैत २४ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ८. फोटोन मोटर्स नेपालद्वारा इटहरीमा शोरुम उद्घाटन र ग्राहक भेटघाट कार्यक्रमको आयोजना

  • ९. २०८२ चैत २२ गते आइतबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • १०. नेपालमा उपलब्ध बजाजको डोमिनार २५० बाइक: यस्ता छन् फिचरहरु

इ–लर्निङ वर्कशप सम्पन्न

admin २०७३, मंसिर, १०

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको आयोजना तथा प्रहरी प्रधान कार्यालय कम्प्युटर निर्देशनालयको संयोजकत्वमा एक दीवसीय इ–लर्निङ वर्कशप बिहिबार सोही प्रतिष्ठानमा सम्पन्न भएको छ ।
नेपाल प्रहरीले जानकारी केन्द्रलाइ बताए अनुशार    उक्त प्रतिष्ठानले प्रशिक्षण बिकास कार्ययोजना २०७३ (Shifting the Focus of Training (ShiFT) मा निर्दिष्ट भए अनुसार प्रशिक्षणलाई तालिम आवश्यकता र सेवा विशिष्टिकरणको अवधारणा बमोजिम प्रशिक्षण प्रणाली बिकास कार्य अगाडि बढाइरहेको सन्दर्भमा यस आर्थिक वर्षदेखि उपयुक्त तालिमहरु इ–लर्निङको माध्यमबाट कार्यान्वयन गर्ने नीति अनुरुप उक्त वर्कशपको आयोजना गरिएको हो ।
उक्त वर्कशपका प्रमुख अतिथि सो प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुरेन्द्रबहादुर शाहले वर्कशप समापन गर्दै वर्कशपबाट हासिल भएका इ–लर्निङ सम्बन्धी ज्ञान, सीपबाट संगठनको लागि आवश्यक दक्ष जनशक्ति उत्पादनमा टेवा पुग्ने बताउनुभयो । यस वर्कशपमा भएका छलफल तथा अन्तरक्रियाबाट प्राप्त निष्कर्षको आधारमा कम्प्युटर निर्देशनालयसँग समन्वय गरी आगामी कार्य योजना बनाईने उहाँले उल्लेख गर्नुभयो ।
उक्त अवसरमा स्वागत मन्तव्य व्यक्त गर्दै प्रहरी प्रधान कार्यालय, कम्प्युटर निर्देशनालयका प्रमुख प्रहरी नायव महानिरीक्षक शिला कंसाकार कार्कीले प्रहरी कर्मचारीहरुलाई स्तरीय एवं विशिष्टीकृत तालिम प्रदान गर्न उपयुक्त प्रविधिको प्रयोगबाट मात्र सम्भव हुने देखिएकोले ई–लर्निङको माध्यमबाट आवश्यकता अनुसारको तालिम गराइने संगठनको नीति अनुरुप वर्कशपको आयोजना गरिएको जानकारी दिनुभयो । वर्कशपले नयाँ प्रविधिको जानकारी दिनुको साथै यससँग सम्बन्धीत चुनौतीको सामना गर्न आवश्यक सीप, कौशल र क्षमता अभिबृद्धि गर्न मद्दत पुग्ने उहाँले उल्लेख गर्नुभयो ।
वर्कशपमा We4 Technology का प्रभाकार घिमिरे तथा प्रकाश डोटेल, शास्त्र नेटवर्कका किशोर पन्त, कम्प्युरतर्फका प्रहरी नायव निरीक्षक अरुण सहनीले ई–लर्निङ सम्बन्धी विविध विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।
ई–लर्निङ सम्बन्धी विविध विषयमा छलफल तथा अन्तरक्रिया भएको उक्त वर्कशपमा प्रहरी बरिष्ठ उपरीक्षक सुनिलकुमार श्रेष्ठ, प्रहरी उपरीक्षक अरुणकुमार भण्डारी, प्रहरी उपरीक्षक नबिन्द अर्याल लगायत प्रहरी प्रधान कार्यालय, महानगरीय प्रहरी कार्यालय रानीपोखरी, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, नेपाल प्रहरी आवासिय उच्च माबि काभ्रे तथा नेपाल प्रहरी स्कुल सामाखुशीमा कार्यरत प्रहरी अधिकृतहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
देशभर पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : यी क्षेत्रमा चट्याङ्गसहित वर्षाको सम्भावना
यस्तो छ आजको मौसम पुर्वानुमान
पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, प्रतिलिटर कति पुग्यो ?

ताजा

अर्थमन्त्रीसंग अटोमोवाइल क्षेत्रका विभिन्न विषयहरुमा नाडाको छलफल

वाणिज्य बैंकको नाफा सामान्य वृद्धि : फागुनसम्म ४३ अर्ब ८८ करोड कमाइ

पैसा कमाउन अपनाउनुस् यी तरिका, जसले बनाउँछ सफल

देशभर पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : यी क्षेत्रमा चट्याङ्गसहित वर्षाको सम्भावना

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.