• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        सोमबार, कार्तिक ११, २०८२
सोमबार, कार्तिक ११, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

माइकल फोले एनसेलको नयाँ सीईओमा नियुक्त

टिकटकले गर्यो २०२५ को दोस्रो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक : २४ लाख ७६ हजार भन्दा बढी भिडियो हटाइए

प्रभु बैंकद्वारा ४ लाख २२ हजारभन्दा बढी संस्थापक शेयर बिक्रीमा

सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घट्यो,कतिमा हुँदैछ कारोबार ?

नेप्से परिसूचकमा ५.१९ अंकको वृद्धि

नेपाल राष्ट्र बैंकले आज बजारबाट ९० अर्ब रुपैयाँ तान्ने

शनिबार छ हजार ३९३ जना भक्तजनले गरे पाथीभरा दर्शन

२०८२ साल कार्तिक ०९ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

तीन वटा प्रसारण लाइन निर्माणका लागि सरकारको अनुमति

लोकप्रिय समाचार

  • १. २०८२ साल कार्तिक ०५ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल कार्तिक ०८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल कार्तिक ०९ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ४. २०८२ साल कार्तिक ०४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ५. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर,कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ६. भद्रपुर आन्तरिक राजस्व कार्यालयले तीन महिनामा ७५ करोड बढी राजस्व सङ्कलन

  • ७. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर,कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ८. २०८२ साल कार्तिक ०६ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ९. सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घट्यो,कतिमा हुँदैछ कारोबार ?

  • १०. मिथिलामा औपचारिक रूपमा छठ सुरु, आज नहाय-खाए

अविनासले सार्वजनिक गरे “मायाको सागर”

काठमान्डाैं,

गायक अविनाश ठकुरीको पहिलो एकल गिति एल्वम “मायाको सागर”  भृकुटिमण्डप स्थित पर्यटन बोर्डमा लोकार्पण कार्यक्रमको अायोजना गरि सार्वजनिक गरिएको छ । सो एल्वममा मैले तिमिलाइ हेरे…., देख्दै राम्रो…,भन्दै नभनि….,गुलेलि ताकाैं कि ……, माया गर्न नजान्ने म….., किन तिमिले…..बोलका गितहरू समिटिएको छ । गायक अविनाश ठकुरीको एकल स्वर रहेको “मायाको सागर” एल्वमा संगितकारहरू लक्ष्मण शेष, मनोज चाैंलागाइ , नरहरी प्रेमि मधुसुधन घिमिरेले संगित दिनु भएको छ भने उत्त एल्वमा शब्द रचना गर्ने गितकारहरू अनुप बराल , रामशरण थपलिया, करूणा बम्जन चन्द्रलाल तामाङ्ग हुनुहुन्छ ।

गायक अविनाश  ठकुरिको गित लोकर्पण समाहोरमा बाेल्दै समारोहका बिषेश अतिथि लक्ष्मण शेषले पहिलो एल्वम नै निकै नै राम्रो  भएकोले गायक अविनाश ठकुरी अागामि ५ बर्षमा उत्कृष्ट गायक बन्न सफल हुने अपेक्षा गरेको बताउनु भयो भने प्रमुख अतिथि सुरेश अधिकारिले नेपालमा विश्वका अन्य मुलुकका श्रष्टाहरू संग तुलना गर्ने हो भने निकै राम्रा श्रष्टाहरू भएको तर नेपालमा भाैतिक सम्पति जस्तै श्रष्टाका बाैद्दिक सम्मपतिको सुरक्षा गर्ने निति लागु हुन नसक्दा श्रष्टाहरूलाइ कलकारितामा लागेर जिविकोपार्जन गर्न समस्या गने गरेको बताउनु भयो ।बाैद्दिक सम्मपति शुरक्षाको लागि अाफुहरू लागि परेर करोडाै रोयल्टि उठाउने माध्यम भए पनि सो रकम उठाउनका लागि नै अावश्यक प्रबन्ध मिलाउन पैसा जुटाउन नसक्दा समस्या परिरहेको बताउनु भयो । यस्तै श्रुति संगित विधालयका संचालाक तथा संगितकार नरहरी प्रेमिले गायक अविनाश ठकुरीले अाफ्नो ७ वर्षको कलिलो छोरा गुमाउनु पर्दाको पिडा लाइ भुल्न नसकि तिनै ७ वर्षिय छोरा प्रति समर्पित गर्दै यो एल्वम निकाल्न सफल हुनु भएकोमा गायक अविनाश ठकुरी लाइ बधाइ दिनुका साथै अागामि दिनमा पनि सहकार्य गर्ने तथा स्रष्टाहरूलाइ अाफ्नो प्रतिभा बाहिर ल्याउन सक्दो सहयोग गरिरहने बताउनु भयो ।

कार्यक्रममा संगीतकार संघका अध्यक्ष लक्ष्मण शेष ,संगीतकार संघका महासचिव महेश खड्का ,गायक एबम संगीतकार नरहरि प्रेमी ,संगीतकार एबम एरेन्जर मनोज चौलागाईं ,चल्चित्र निर्देशक रामकाजी घिमिरे लगायत सङितकारहरु ,रचनाकारहरु लगायत बिभिन्न क्षेत्रका प्रतिष्ठित व्यत्तित्वहरूको उपस्थिती रहेको थियो

 

 

 

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मिस युनिभर्स नेपाल २०२५ को फिनाले आज हुँदै, १४ जनाले गर्दैछन् प्रतिस्पर्धा
    बडादशैं २०८२ का मुख्य साइत सार्वजनिक, टीकाको उत्तम समय असोज १६ गते बिहान ११:५३ बजे
    छक्कापञ्जा युएसए टुर-२०२५ मा दिपक-दिपा र जीतु नेपाल पनि सहभागी हुने

    लोकप्रिय

    २०८२ साल कार्तिक ०५ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल कार्तिक ०८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल कार्तिक ०९ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल कार्तिक ०४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर,कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

    ताजा

    माइकल फोले एनसेलको नयाँ सीईओमा नियुक्त

    टिकटकले गर्यो २०२५ को दोस्रो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक : २४ लाख ७६ हजार भन्दा बढी भिडियो हटाइए

    प्रभु बैंकद्वारा ४ लाख २२ हजारभन्दा बढी संस्थापक शेयर बिक्रीमा

    सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घट्यो,कतिमा हुँदैछ कारोबार ?

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • माइकल फोले एनसेलको नयाँ सीईओमा नियुक्त
    • टिकटकले गर्यो २०२५ को दोस्रो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक : २४ लाख ७६ हजार भन्दा बढी भिडियो हटाइए
    • प्रभु बैंकद्वारा ४ लाख २२ हजारभन्दा बढी संस्थापक शेयर बिक्रीमा
    • सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घट्यो,कतिमा हुँदैछ कारोबार ?
    • नेप्से परिसूचकमा ५.१९ अंकको वृद्धि

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.