• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२३ चैत २०८२, सोमबार
२३ चैत २०८२, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

अर्थमन्त्रीसंग अटोमोवाइल क्षेत्रका विभिन्न विषयहरुमा नाडाको छलफल
  • ६ घण्टा 

वाणिज्य बैंकको नाफा सामान्य वृद्धि : फागुनसम्म ४३ अर्ब ८८ करोड कमाइ
  • ७ घण्टा 

पैसा कमाउन अपनाउनुस् यी तरिका, जसले बनाउँछ सफल
  • ७ घण्टा 

देशभर पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : यी क्षेत्रमा चट्याङ्गसहित वर्षाको सम्भावना
  • ८ घण्टा 

२०८२ चैत २४ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • २२ घण्टा 

हुलाक सेवा आधुनिक बन्दै: कुरियर अब छिटो र बिदामा पनि सञ्चालन
  • २४ घण्टा 

आईटी कम्पनी र डलर आम्दानीकर्तालाई अब ५ हजार डलरसम्म प्रिपेड कार्ड सुविधा
  • १ दिन 

नियमित गाँजर खाँदा स्वास्थ्यलाई हुन सक्छन् यस्ता १० फाइदाहरु
  • १ दिन 

सेयर बजारप्रति अर्थमन्त्रीको सन्देशः नआत्तिनु,संयमता अपनाउनुस
  • १ दिन 

लोकप्रिय समाचार

  • १. २०८२ चैत १९ गते बिहीबार, यस्तो छ तपाईको आजको राशिफल

  • २. AmCham Nepal Strengthens Economic Diplomacy Engagement with Ministry of Foreign Affairs

  • ३. Precision, Comfort, and Performance: Meet Redmi Buds 8 Lite

  • ४. यस्तो छ आजको मौसम पुर्वानुमान

  • ५. गुगलले सार्वजनिक गर्यो नयाँ फिचरः अब डाटा नमेटी जिमेल ठेगाना परिवर्तन गर्न मिल्ने

  • ६. Foton Motors Nepal Connected with Customer at Eastern Nepal Birtamode

  • ७. पैसा कमाउन अपनाउनुस् यी तरिका, जसले बनाउँछ सफल

  • ८. एसईई परीक्षा आजदेखि सुरु, पाँच लाख १२ हजार विद्यार्थी सहभागी

  • ९. कालिन्चोक हाइड्रोपावरको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

  • १०. २०८२ चैत २० गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

नवलपरासीको हुलासी सडक संगै विभिन्न सडकहरु कालेपत्रे हुने : सांसद खनाल

admin २०७३, मंसिर, १२

परासी ११ मंसिर ।

लामो समय देखि धुलोप्रदुषण र बाटोको समस्या झेल्दै आएका नवलपरासीका जनताहरु, अब हुने बाटोको विस्तार तथा कालोपत्रेले खुशी भएका छन् । जिल्लाको भौतिक पुर्वाधारको विकास गर्ने क्रममा जिल्लाका हुलासी, नहरबाटो तथा भित्री सडकहरु विस्तार एवं कालोपत्रे हुने भएपछि स्थायिन जनताहरु खुशी भएका हुन् ।

नेपाली कांग्रेसका नेता नवलपरासी क्षेत्र नं. ५ का सांसद एवं संसदीय दलका सदस्य विक्रम खनालले विकासको क्रमम पहिलो प्राथमिकता सडक सञ्जाललाई दिएको बताउनु भयो । सांसद खनालका अनुसार जिल्लाको मुख्य नाका महेशपुरदेखि पुर्वपश्चि राजमर्गमा जोडिने गरि वाईपास रोड, महेसपुरदेखि पञ्चनगरबाटोको निर्माण काम भैरहेको बताउनु भयो । करिब १२ करोडमा ठेक्का भएको सो बाईपास सडक कालोपत्रे हुने अवस्था समेत पुगी सकेको सांस्सद खनालले बतउनु भयो ।

त्यस्तै परासी सदरमुकाम देखि जमुनियाको नारायणचोकमा निस्किने १४ किलोमिटरको हुलासी बाटोपनि २५ करोडको स्टिमेटमा टेण्डर भई यसैबर्ष काम थालिने सांसद खनालले बताउनु भयो । उहाँका अनुसार अर्काे चिसापानी, मझौनी हुदै महेसपुर निस्किने भित्री सडकको पनि १५ करोडको स्टिमेट भईसकेको छ भने भुजहवा, सेमरी, दाउन्ने निस्किेन गरि १८ किलोमिटरको सडक ३ करोडको स्टिमेटमा टेण्डर भई निर्माण काम यसैवर्ष शुरु हुने बताउनु भयो ।

त्यस्तै अर्काे पुरानो हुलासी एवं नेपाली नहरको बाटो पुर्व त्रिवेणीधाम देखि पश्चिम सनई रुपन्देहिको सिमानामा जोडने बाटोको पनि विस्तारका लागि सरकारले ३२ करोडको रुपिया विनियोजन भई सकेको र पहिलो चरणमा ५ करोड रुपिया निकासा समेत भईसकेको नेता खनालले बताउनु भयो । भित्री सडक खण्ड मध्ये अर्काे महेसपुर, सुगौली, पिपरहिया हुदै राजमार्गमा जोडने १५ किलोमिटरको सडकका लागि ३.५ करोडक बजेट बिनियोजन भईसकेको छ भने अर्काे पंचनगर, जहदा, ज्यामिरेभार, दाउन्नेदेवी, रुपौलिया निस्किने २८ किलोमिटरको भित्री सडकका लागि २८ करोड रुपिया विजियोजन भई कामको प्रारम्भका लागि ५ करोडको पहिलो किस्ता निकास समेत भईसकेको छ ।

त्यस्तैै गेरमा, गेरमी हुदै क्षेत्र नं. ५ को क्षेत्रिय बाटोमा जोडिने सडक पनि विस्तार हुने लिस्टमा परिसकेको छ भने अर्काे हरपुरबाट पिपरहवा, मुडेरा हुदै सिस्वाको रिङ्गरोड जाडिने छ भने अर्काे पाल्ही, गाविस सडकलाई नेपाली नहरमा जोडिन काम समेत थालिएको बताइएको छ ।

जिल्लामा विस्तार एवं कालेपत्रे हुने ११ वटा सडकहरु मध्ये ६ वटा सडकको टेण्डर भईसकेको छ भने बाकी सडकहरुको टेण्डर प्रकृयामा रहेको सडक डिभिजन कार्यालय बुटवलले जनाएको छ । कार्यालयका अनुसार जिल्लामा विस्तार हुने सबै सडको टेण्डर प्रकृया सकि निर्माण काम यसैवर्ष शुरु हुने बताएको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
देशभर पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : यी क्षेत्रमा चट्याङ्गसहित वर्षाको सम्भावना
यस्तो छ आजको मौसम पुर्वानुमान
पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, प्रतिलिटर कति पुग्यो ?

ताजा

अर्थमन्त्रीसंग अटोमोवाइल क्षेत्रका विभिन्न विषयहरुमा नाडाको छलफल

वाणिज्य बैंकको नाफा सामान्य वृद्धि : फागुनसम्म ४३ अर्ब ८८ करोड कमाइ

पैसा कमाउन अपनाउनुस् यी तरिका, जसले बनाउँछ सफल

देशभर पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : यी क्षेत्रमा चट्याङ्गसहित वर्षाको सम्भावना

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.