०६ फागुन २०८२, बुधबार
  • समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य

रौतहटमा दोहोरो मुठभेड हुँदा एक भारतीय नागरिकको मृत्यु

रोशन पोखरेल, राैतहट

रौतहटको देवाही गाविसमा सोमबार बिहान हतियारधारी समूह र प्रहरीबीच भिडन्त हुँदा एक हतियारधारीको ज्यान गएको छ । हतियारधारीको गोली लागेर एक प्रहरी जवानसमेत गम्भीर घाइते भएका छन् । देवाही गाविस–८ स्थित लालबकैया नदी नजिक रहेको तटबन्ध हुँदै ठूलो मात्रामा हतियार भित्र्याइन लागेको सूचनाका आधारमा मध्य क्षेत्रीय प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय गौर र इलाका प्रहरी कार्यालय गरुडाबाट खटिएको प्रहरी टोली पुग्दा तीन/चारजनाको समूहमा रहेका उनीहरुले प्रहरीमाथि गोली प्रहार गरेको र प्रहरीको जवाफी कारबाहीमा भारत फौरैया लौखान ढाका पूर्वी चम्पारनका ४४ वर्षका तेजीलाल साहको ज्यान गएको हो । हतियारधारीले चलाएको गोलीबाट प्रहरी जवान सुरेन्द्र चौधरी गम्भीर घाइते भएका छन् । उनलाई थप उपचारका लागि हेटौँडास्थित चुरे हिल अस्पताल पठाइएको रौतहटका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले बताउनुभयो । मृतकबाट एक थान इन्सास राइफल, एक थान इटालीमा निर्मित पेस्तोल, एक थान नलकटुवा पेस्तोल, इन्सासमा लाग्ने १५ थान गोली र कटुवाबाट पड्केको गोलीको खोकासमेत बरामद भएको प्रहरीले जनाएको छ । फरार रहेका अन्य हतियारधारी समूहको खोजी भइरहेको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आउटस्ट्यान्डिङ क्याम्ब्रिज लर्नर अवार्डमा ४७ नेपाली विद्यार्थीको उत्कृष्ट नतिजा
आज ग्याल्पो ल्होसार : शेर्पा समुदायले उल्लासपूर्वक नयाँ वर्ष मनाउँदै
कजारियाले मधेश प्रदेशमा उपस्थिति विस्तार गर्दै जनकपुरमा नयाँ एक्सक्लुसिभ शोरूम ल्यायो सञ्चालनमा

लोकप्रिय

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक, परीक्षा वैशाख १४ गतेबाट २७ सम्म हुने

२०८२ फागुन ०३ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

२०८२ फागुन ०२ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

२०८२ फागुन ०६ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

निर्वाचन आयोगसँगको सहकार्यमा टिकटकले सुरु गर्यो इन-एप इलेक्सन सेन्टर

ताजा

रास्वपाले गर्यो चुनावी वाचापत्र सार्वजनिक

मनांग, ढोरपाटन र तीनजुरेमा स्कोडा कायलाकको सफल परीक्षण

सुनको मूल्य तोलामा चार हजार तीन सय रूपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

प्रतिनिधिसभा निर्वाचन आउन १४ दिन बाँकी, अस्थायी मतदाता नामावली कार्यविधि जारी

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

Follow Us

Follow us on Facebook Subscribe us on Youtube Follow us on Instagram

Recent Posts

  • रास्वपाले गर्यो चुनावी वाचापत्र सार्वजनिक
  • मनांग, ढोरपाटन र तीनजुरेमा स्कोडा कायलाकको सफल परीक्षण
  • सुनको मूल्य तोलामा चार हजार तीन सय रूपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?
  • प्रतिनिधिसभा निर्वाचन आउन १४ दिन बाँकी, अस्थायी मतदाता नामावली कार्यविधि जारी
  • २०८२ फागुन ०७ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

हाम्रो टिम

भिडियो सम्पादक : सुमन तिवारी
संवाददाता : माधव  प्रसाद भट्टराई
संवाददाता : शिवु धिताल

क्यामरा : सुनिल सिहं
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.