• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१० जेठ २०८३, आइतबार
१० जेठ २०८३, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

कजारिया रमेश टायल्स र मिस नेपालको नयाँ ‘डाइन विथ द डिभाज’ अभियान सार्वजनिक, विजेताले डिभाजसँग डिनर गर्ने अवसर पाउने
  • ८ घण्टा 

बसको ठक्करबाट एक पैदलयात्रीको निधन
  • ९ घण्टा 

प्रिमियर डिस्टिलरी लिमिटेडको नयाँ ब्राण्ड ‘एट पिक्स्’ सार्वजनिक
  • १० घण्टा 

भि-चित्रलाई एसीइएफ ग्लोबल अवार्ड्स २०२६ मा सम्मान, नेपालको खेलकुद मार्केटिङले पायो अन्तर्राष्ट्रिय पहिचान
  • ११ घण्टा 

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन आग्रह
  • १३ घण्टा 

सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?
  • १४ घण्टा 

काठमाडौं उपत्यकामा एकै दिन २ हजार ४५३ चालक कारवाहीमा, ११ लाख ५१ हजार रुपैयाँ राजस्व संकलन
  • १५ घण्टा 

कालंगा हाइड्रोको आईपीओमा २ अर्बभन्दा बढी आवेदन
  • १५ घण्टा 

२०८३ जेठ ११ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १७ घण्टा 

लोकप्रिय समाचार

  • १. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • २. २०८३ जेठ ११ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८३ जेठ ०६ गते बुधबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ४. ‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य प्रायोजकमा कजारिया

  • ५. डोङफेङद्वारा नयाँ शेयर खरिदमार्फत प्रिमियम ईभी ब्रान्ड भोयामाथिको नियन्त्रण थप मजबुत

  • ६. आजको मौसम : पहाडमा बदली, तराईमा तातो लहरको प्रभाव

  • ७. ट्राफिक कारबाहीबाट ४४ लाख बढी राजस्व सङ्कलन

  • ८. मिस नेपाल २०२६ का लागि आवेदन खुला

  • ९. कालंगा हाइड्रोको आईपीओमा २ अर्बभन्दा बढी आवेदन

  • १०. देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव : यी क्षेत्रमा वर्षाको सम्भावना

ब्राजिलको फुटबल टोलीको विमान दुर्घटनामा दुःखद अन्त्य

admin २०७३, मंसिर, १४

मंगलबार कोलम्बियामा दुर्घटनामा परेको एक विमानबाट उद्धारकर्ताहरुले पाँच व्यक्तिहरुलाई जिवीतै उद्धार गरेका कोलम्बियाली अधिकारीकर्ताहरुले जानकारी दिएका छन् ।

ब्राजिलीयाली फुटबल खेलाडीहरुको टोली लिएर चार्टर गरी गईरहको सो विमान कोलम्बियामा दुर्घटनाग्रस्त भएको हो ।

ब्राजिली फुटबल टोलीका सदस्य चढेको विमान कोलम्बियामा दुर्घटना हुँदा ७६ जनाको मृत्यु भएको छ। ५ जना जीवित भेटिएको प्रहरीले जनाएको छ । विमानमा ७२ यात्रु र ९ चालक दल सदस्य सहित ८१ जना सवार थिए।

दक्षिण अमेरिकाकै दोस्रो ठूलो महत्वपूर्ण क्लब प्रतियोगिताको पहिलो लेगको फाइनल खेल्न मेडेलियन जाँदा विमान दुर्घटनामा परेको हो। आयोजक दक्षिण अमेरिकन फुटबल कन्फडेरेसनले निर्धारित खेल सहित सबै गतिविधि रद्द भएको जनाएको छ।
चार्टर्ड सो विमानमा ब्राजिलको उच्च तहको सापेक्विन्स फुटबल टोलीका सदस्य सवार थिए। उनीहरु मेडेलियनको कोपा सुअमेरिकाना फुटबल प्रतियोगितामा मेडेलियनकै अर्को क्लब एट्लेटिको नाक्योनलविरुद्ध खेल्न गइरहेका थिए।

सो विमानमा बाँचेका मध्ये एक जना सापेक्विन्सका डिफेन्डर एलन रसेल भएको पुष्टि भएको छ। टोलीका अरु दुई सदस्यहरु पनि जीवित रहेको बताइएको छ। गोलकिपर ज्याक्सन फोलम्यान, डेनिलो तथा फिजियोथेरापिष्ट पनि जीवित रहेको जनाइएको छ।

दक्षिणी ब्राजिल सापेकोको फुटबल टोली सन् २०१४ मा ब्राजिलको ए डिभिजनमा उक्लिएको थियो। टोलीले गत साता अर्जेन्टिनाको सान लोरान्जोलाई पराजित गर्दै लेगको फाइनलमा प्रवेश गरेको थियो।

दुर्घटनामा परेको विमान ब्रिटिश एरोस्पेस १४६ लाई बोलिभियन चार्टर्ड एयरलाइन लामियाले सञ्चालन गर्दै आएको थियो। मध्यरातमा विमान मेडेलियन क्षेत्रको बाहिरपट्टि पहाडी इलाकामा दुर्घटनामा परेको हो। दुर्घटनास्थलमा आगोको कुनै छनक नदेखिएकाले जीवित भेटिने सम्भावना अझै रहेको बताइएको छ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ज्येष्ठ नागरिक, अपाङ्ग र अशिक्षितलाई बैंकिङ सेवामा प्राथमिकता दिन राष्ट्र बैंकको आग्रह
आजको मौसम : पहाडमा बदली, तराईमा तातो लहरको प्रभाव

ताजा

कजारिया रमेश टायल्स र मिस नेपालको नयाँ ‘डाइन विथ द डिभाज’ अभियान सार्वजनिक, विजेताले डिभाजसँग डिनर गर्ने अवसर पाउने

बसको ठक्करबाट एक पैदलयात्रीको निधन

प्रिमियर डिस्टिलरी लिमिटेडको नयाँ ब्राण्ड ‘एट पिक्स्’ सार्वजनिक

भि-चित्रलाई एसीइएफ ग्लोबल अवार्ड्स २०२६ मा सम्मान, नेपालको खेलकुद मार्केटिङले पायो अन्तर्राष्ट्रिय पहिचान

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.