डा. गोविन्द के.सि.को समर्थनमा नवलपुर क्षेत्रका स्वास्थ सस्था एक घन्टा बन्द हुँदै :
जानकारी केन्द्र
२०७३, मंसिर, १६
तिर्थराज भुषाल/ मंसिर १६
कावासोती । डा. गोविन्द के.सि.को अनसनको समर्थनमा नवलपरासीको नवलपुर क्षेत्रका स्वास्थ सस्था एक घन्टा बन्द हुने भएका छन । नेपाल मेडिकल एसोसियसन तथा आन्दोलनरत सस्थाहरुको को आभ्वानमा कवासोती मेडिकल सोसाइटीले नवलपुर क्षेत्रका सम्पुर्ण सरकारी अस्पताल ;पोलिक्लिनिक तथा मेडिकल विहान १० देखि ११ वजे सम्म वन्द हुने जनएको छ । १९औ दिन सम्म १० औ पटक आमरन अनसन वस्दा पनि माग पुरा नभएको भन्दै डा.के.सिको जीवन रक्षाको लागि नवलपुर क्षेत्रका स्वस्थ सस्थाका वहिरङ सेवा १ घन्टा बन्द हुने कवासोती मेडिकल सोसाइटीका अध्यक्ष डा.अर्चन घिमिरेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

