म्याङलुङमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु २७ घाइते
जानकारी केन्द्र
२०७३, मंसिर, २६
तेह्रथुम,
नेपाल प्रहरीले बताए अनुशार म्याङलुङ–११ टुक्रेस्थित सडकमा ना.४ ख २८६५ नम्बरको बस आइतबार दुर्घटना हुँदा सिम्ले–७ बस्ने ६५ वर्षीय गुमानसिंह लिम्बु, हाल नाम, थर, वतन नखुलेकी करीब ४२ वर्षीया महिला र संखुवासभाकी ९ वर्षीया अञ्जली याकखाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका अन्य २७ जनालाई उपचारको लागि जिल्ला अस्पताल पठाइएको छ
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

