• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२३ चैत २०८२, सोमबार
२३ चैत २०८२, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

अर्थमन्त्रीसंग अटोमोवाइल क्षेत्रका विभिन्न विषयहरुमा नाडाको छलफल
  • ६ घण्टा 

वाणिज्य बैंकको नाफा सामान्य वृद्धि : फागुनसम्म ४३ अर्ब ८८ करोड कमाइ
  • ७ घण्टा 

पैसा कमाउन अपनाउनुस् यी तरिका, जसले बनाउँछ सफल
  • ७ घण्टा 

देशभर पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : यी क्षेत्रमा चट्याङ्गसहित वर्षाको सम्भावना
  • ८ घण्टा 

२०८२ चैत २४ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • २२ घण्टा 

हुलाक सेवा आधुनिक बन्दै: कुरियर अब छिटो र बिदामा पनि सञ्चालन
  • २४ घण्टा 

आईटी कम्पनी र डलर आम्दानीकर्तालाई अब ५ हजार डलरसम्म प्रिपेड कार्ड सुविधा
  • १ दिन 

नियमित गाँजर खाँदा स्वास्थ्यलाई हुन सक्छन् यस्ता १० फाइदाहरु
  • १ दिन 

सेयर बजारप्रति अर्थमन्त्रीको सन्देशः नआत्तिनु,संयमता अपनाउनुस
  • १ दिन 

लोकप्रिय समाचार

  • १. नेपालमा उपलब्ध टाटा कर्भ इभीः यस्ता छन् फिचरहरु

  • २. देशभर पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव

  • ३. सेयर बजारप्रति अर्थमन्त्रीको सन्देशः नआत्तिनु,संयमता अपनाउनुस

  • ४. सोपान फर्मास्यूटिकल्सको आईपीओ वैशाख २ देखि खुला , सर्वसाधारणका लागि कति ?

  • ५. सीजी मोटर्सद्वारा नेपालका लागि नयाँ पिकअप ‘रिडारा इर्कोन ४x४’ सार्वजनिक

  • ६. एलजीको नयाँ वर्ष अभियान “डिजाइन योर ड्रीम होम” सार्वजनिक: ४१ प्रतिशतसम्म छुट साथै पक्का उपहारहरु

  • ७. फोटोन ईभी टोटल केयर क्याम्पः देशका प्रमुख स्थानहरूमा गुणस्तरीय सर्भिसको उपलब्धता

  • ८. शिक्षामन्त्री पोखरेलको योजनाः विद्यालय पाठ्यक्रममा खेलकुद अनिवार्य गर्ने प्रयास

  • ९. अप्रिल महिनामा कस्तो होला त तपाईको भाग्य ? हेर्नुहोस् राशिफल

  • १०. नियमित गाँजर खाँदा स्वास्थ्यलाई हुन सक्छन् यस्ता १० फाइदाहरु

लुम्बिनी चिनी उद्योग जनताको बिपक्षमा तर प्रशासन उद्योगको पक्षमा

admin २०७३, पुष, १८

रबिन्द्र यादव / नवलपरासी ,१८ पुस । नेपालकै ठुलो चिनी उद्योग नवलपरासीमा अवस्थित लुम्बिनी चिनी उद्योगले उद्योगबाट निस्कीएको फोहर ब्यवस्थापन नगरेको भन्दै स्थानिय आन्दोलनमा उत्रिएका छन् । उद्योगबाट फोहर खरानी जस्तो फोहर बस्तु निस्कदा स्थानियहरुको स्वास्थ्यमा प्रत्यक्ष असर गरेको भन्दै स्थानियबासीहरु आन्दोलनमा उत्रिएका हुन् । यस अगाबै स्थानिय र उद्योग संन्चालक बिच उद्योगको फोहर ब्यवस्थापनकालागी सहमती गरेपनि उद्योगले सो कार्यान्वयन गरेको छैन् । उद्योगले स्थानिय प्रशासनको आडमा स्थानियबासीको स्वास्थ्यमा खेलवाड गर्दै आएका छ ।

यसबारे पटक पटक स्थानियहरुले जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराएपनि स्थानिय प्रशासनले स्थानियको माग नसुनी उद्योगबाट पक्षमा वकालत गर्दै आएको छ । नियमबिपरीत अबैध काम गरेर बिबादमा आईरहने लुम्बिनी चिनी उद्योगलाई स्थानिय प्रशासनले सहयोग गर्दै आएको छ । जिल्ला प्रशासन कार्यालयको केही उच्च तहका कर्मचारीको आडमा उद्योग संन्चालकले फोहर ब्यवस्थापन गर्न आलटाल गर्दै आएका छ । जसका कारण स्थानियको स्वास्थ्यमा दिनप्रतिदिन प्रत्यक्ष असर पर्दै गएको स्थानियहरुको भनाई छ । लुम्बिनी चिनी उद्योगले यस अगाबै किसानहरुको उखु तौल गर्दा ठगी गर्ने , अबैध रुपमा उद्योगमा रहेका उखुहरु काट्ने लगायतका अबैध काम गर्दै आएको छ ।

जसको मुदद अहिले पनि अदालतमा कायमै छ । पैसाको आडमा उद्योगले यस्तो मुद्दा समेत किनारा लगाउने योजनामा छ ,। उद्योगका मुख्य मालीक मनीष अग्रवाल हुन् । जुन उद्योग बाणीज्य महासंघ केन्द्रिय सदस्य पनि हुन । अग्रवालले आफ्नो पदको आडमा स्थानिय प्रशासनलाई आफ्नो हातमा लिएर जनताको कुरा सन्ने गरेका छैनन् । अग्रवालले काठमाण्डौ बसेर नवलपरासीको उद्योग स्थानिय जनताको स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने गरी गरीरहेको स्थानियहरुको भनाई छ । अग्रवालले स्थानिय प्रशासनका उच्च तह कर्मचारी कर्मचारीलाई आफ्नो पक्षमा पारेर काम गरीरहेका छन् । जिल्ला प्रशासन कार्यालयमा अली लामो समय बसेका उच्च तहमा कर्मचारी र उद्योग संन्चालक बिच निटक सम्बन्ध छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
देशभर पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : यी क्षेत्रमा चट्याङ्गसहित वर्षाको सम्भावना
यस्तो छ आजको मौसम पुर्वानुमान
पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, प्रतिलिटर कति पुग्यो ?

ताजा

अर्थमन्त्रीसंग अटोमोवाइल क्षेत्रका विभिन्न विषयहरुमा नाडाको छलफल

वाणिज्य बैंकको नाफा सामान्य वृद्धि : फागुनसम्म ४३ अर्ब ८८ करोड कमाइ

पैसा कमाउन अपनाउनुस् यी तरिका, जसले बनाउँछ सफल

देशभर पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : यी क्षेत्रमा चट्याङ्गसहित वर्षाको सम्भावना

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.