वरिष्ठ कलाकार विष्णुभक्त फुयाँलको निधन
जानकारी केन्द्र
२०७३, पुष, १९
वरिष्ठ कलाकार विष्णुभक्त फुयाँलको निधन भएको छ ।
मङ्गलवार जमल स्थित राष्ट्रिय नाचघरमा नाटक गर्दै गर्दा स्टेजमा ढलेका फुयाँलको उपचारका क्रममा वीर अस्पतालमा निधन भएको बताइएको छ ।
फुयाँलको अन्तिम संस्कार बुधवार हुने बताइएको छ । हाँस्य सिरियल ‘तितो सत्य’मा ‘यो माई लभ’ पात्र मार्फत उनी निकै चर्चामा आएका थिए ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

