नेपाल प्रहरीमा ७८ कर्मचारी माग
जानकारी केन्द्र
२०७३, पुष, २०
नेपाल प्रहरीले रिक्त प्रहरी कार्यालय सहयोगी पदमा ७८ कर्मचारी माग गरेको छ।
खुलातर्फबाट ४२ जना, अमर वा अशक्त प्रहरी परिवारबाट २ जना, आदिबासी जनजातितर्फबाट १०, मधेसीबाट १०, महिलाबाट ७, दलितबाट ५ र पिछडिएका क्षेत्रबाट २ गरी ७८ कर्मचारी माग गरिएको हो।
इच्छुकले पुस २६ गतेदेखि माघ २७ गतेसम्म आवेदन दिन सक्ने छन्। क्षेत्रीय प्रहरी तालिम केन्द्रका कार्यालयहरु बिराटनगर, सिन्धुली, बुटवल, नेपालगन्ज, दिपायलबाट फारम लिन र आवेदन बुझाउन सकिन्छ।
विज्ञापन हेर्न यहाँ किल्क गर्नुहोस
फारमको लागि यहाँ किल्क गर्नुहोस
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

