Jankari Kendra
५ आश्विन २०८३, सोमबार
Worldlink

आफ्नै हजुरआमाको शरिरमा आगो लगाउने पक्राउ

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७३, पुष, २२
आफ्नै हजुरआमाको शरिरमा आगो लगाउने पक्राउ

कपिलवस्तु, पुस
आफ्नै हजुरआमाको शरिरमा आगो लगाई फरार रहेका बुद्धबाटिका नगरपालिका–१६ पत्थरकोट बस्ने २२ बर्षीय अरविन्द्र क्षेत्रीलाई प्रहरीले धन्चौराबाट पक्राउ गरेको छ ।
नेपाल प्रहरीले बताए अनुशार   मानसिक सन्तुलन ठिक नभएको बताइएको क्षेत्रीले ७० बर्षीया हजुरआमा कमला कोइरालाई घर भित्र सुतिरहेको अवस्थामा शरिरमा आगो लगाई भागेका थिए ।

घाइते कोइरालालाई उपचारको लागि लुम्बिनी अंचल अस्पताल बुटवल पठाइएकोमा उपचारको क्रममा बुधबार साँझ मृत्यु भएको थियो ।

Top Changing Nepal

युट्युब सट्स