प्रवासमा माघी राैनक
जानकारी केन्द्र
२०७३, माघ, १
विष्णु जोशि ,समाचार डेस्क भारत
भारत मा रहेका नेपालि हरुले संस्कृति वचाउ अभियान लाइ निरन्तरता दिने उदेश्य का साथ माघि पर्व को शुभकामना आदान
प्रदान कार्यक्रम समपन्न गरेका छन ।
भारत का विभिन्न सहर मा छरिए र रहेका नेपालि लाइ सुभकाममा आदान प्रदान गरि विषेश तरिकाले माघि मनाइ रह्का छन ।
माघि पर्व सुदुर पश्चिम को महान पर्व का रुप मा मात्र र नभई देश भरि नै विषेश रुपमा मनाइन्छ ।
हामि परदेश मा छौ तर पनि हामि नेपालि हुनु मा गर्व गर्छौ कैलालि घर भइ भारत को मुम्वई मा कार्यरत मोहन सावद ले भन्नु भयो ।
यसै सिलसिला मा भारत मा प्रवासि सुप सेवा समाज को स्थापना गर्ने कार्य समेत रहेको र सवै दाजु भाई हरुलाई एकता को
सुत्रमा अावद्द भइ सु प को विकास का लागि एक जुट हुन आग्रह का साथ माघि पर्व को सुभ कामना समेत व्यत्त गर्नु भयो ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

