• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
११ जेठ २०८३, सोमबार
११ जेठ २०८३, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

कजारिया रमेश टायल्स र मिस नेपालको नयाँ ‘डाइन विथ द डिभाज’ अभियान सार्वजनिक, विजेताले डिभाजसँग डिनर गर्ने अवसर पाउने
  • १३ घण्टा 

बसको ठक्करबाट एक पैदलयात्रीको निधन
  • १३ घण्टा 

प्रिमियर डिस्टिलरी लिमिटेडको नयाँ ब्राण्ड ‘एट पिक्स्’ सार्वजनिक
  • १५ घण्टा 

भि-चित्रलाई एसीइएफ ग्लोबल अवार्ड्स २०२६ मा सम्मान, नेपालको खेलकुद मार्केटिङले पायो अन्तर्राष्ट्रिय पहिचान
  • १६ घण्टा 

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन आग्रह
  • १७ घण्टा 

सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?
  • १९ घण्टा 

काठमाडौं उपत्यकामा एकै दिन २ हजार ४५३ चालक कारवाहीमा, ११ लाख ५१ हजार रुपैयाँ राजस्व संकलन
  • १९ घण्टा 

कालंगा हाइड्रोको आईपीओमा २ अर्बभन्दा बढी आवेदन
  • १९ घण्टा 

२०८३ जेठ ११ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • २१ घण्टा 

लोकप्रिय समाचार

  • १. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • २. २०८३ जेठ ११ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८३ जेठ ०६ गते बुधबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ४. ‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य प्रायोजकमा कजारिया

  • ५. डोङफेङद्वारा नयाँ शेयर खरिदमार्फत प्रिमियम ईभी ब्रान्ड भोयामाथिको नियन्त्रण थप मजबुत

  • ६. आजको मौसम : पहाडमा बदली, तराईमा तातो लहरको प्रभाव

  • ७. ट्राफिक कारबाहीबाट ४४ लाख बढी राजस्व सङ्कलन

  • ८. मिस नेपाल २०२६ का लागि आवेदन खुला

  • ९. कालंगा हाइड्रोको आईपीओमा २ अर्बभन्दा बढी आवेदन

  • १०. देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव : यी क्षेत्रमा वर्षाको सम्भावना

कर्म गरेर आफ्नो परिचय दिनुस ः निर्मल

admin २०७३, माघ, ३

पुजन धिताल, धुलिखेल

पशु सेवा विभागका महानिर्देशक बिमल कुमाल निर्मलले एक गाउँ विकास समिती एक पशु सेवा प्राविधिकको रुपमा काभ्रेबाट खटिएका ५३ जनालाई कर्म गरेर परिचय दिन निर्देश गरेका छन् । सोमबार जिल्ला पशु सेवा कार्यलयको अभिमुखीकरणलाई सम्बोधन गर्न धुलिखेल आएका निर्मलले उनीहरुलाई किसानको सेवा र मन जितेर आफ्नो परिचय दिन आग्रह गरेका हुन् ।

उनले नेपालको तेस्रो ठुलो विभाग पसु सेवा विभिाग नै भएको दावी गर्दै जीवीकोपार्जन गर्नको लागी यो क्षेत्रले व्यवसायीकतालाई आत्मसात गर्दै जान सके आत्म निर्भर हुँदै निर्यातको स्थिीती समेत आउन कुनै समय नलाग्ने समेत बताएका छन् ।

नव नियुक्त भएर गाविस स्तरीय क्षेत्रहरुमा खटिन लागेका प्राविधिकहरुलाइृ लक्षित गर्दे उनले काभ्रे जिल्ला सदा झैँ अगुवा जिल्लाको रुपमा रहनेमा आफु विश्वस्त रहेको बताएका छन् ।

उनले मध्यमाञ्चल बिकामस क्षेत्रहरुको पनि पशुपालन क्षेत्रमा अग्रणी जिल्लाको रुपमा परिचित काभ्रेले छिट्टै नै मासु र अण्डामा पनि आत्मनिर्भर जिल्ला हुनेमा कुनै दुई मत नरहेको बताएका छन् । पछिल्लो समय केहि महिना अघि मात्रै काभ्रेलाई दुधमा आत्मनिर्भर जिल्लाको रुपमा घोषणा गरिएको थियो ।

कार्यक्रममा जिल्ला पशु सेवा कार्यलय काभ्रेका बरिष्ठ पसु बिकास अधिकृत नारायण बहादुर श्रेष्ठ,निजामती कर्मचारी ट्रेड युनियनका काभ्रे अध्यक्ष राजकुमार हुमागाँई बिमा समितीका दिपक पौडेल,जिल्ला सहकारी संघका बिनोद पराजुली ,नेभ्ला काभ्रेका अध्यक्ष कृष्ण सापकोटा सचिव सागर सापकोटा ,लगायतले कार्यक्रममा मन्तव्य राखेका थिए ।

नेपालभरिबाट पछिल्लो समय विभिन्न ७३ जिल्लामा गरि १५ सय पसु सेवा प्राविधिकहरु विभिन्न गाविस स्तरीय रुपमा खटिँदै छन् ।काभ्रे जिल्लामा अब ७ गा.विस बाहेक ५३ गाविसमा प्राविधिकहरुले सेवा दिने छन् । pujan 3pujan 2

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ज्येष्ठ नागरिक, अपाङ्ग र अशिक्षितलाई बैंकिङ सेवामा प्राथमिकता दिन राष्ट्र बैंकको आग्रह
आजको मौसम : पहाडमा बदली, तराईमा तातो लहरको प्रभाव

ताजा

कजारिया रमेश टायल्स र मिस नेपालको नयाँ ‘डाइन विथ द डिभाज’ अभियान सार्वजनिक, विजेताले डिभाजसँग डिनर गर्ने अवसर पाउने

बसको ठक्करबाट एक पैदलयात्रीको निधन

प्रिमियर डिस्टिलरी लिमिटेडको नयाँ ब्राण्ड ‘एट पिक्स्’ सार्वजनिक

भि-चित्रलाई एसीइएफ ग्लोबल अवार्ड्स २०२६ मा सम्मान, नेपालको खेलकुद मार्केटिङले पायो अन्तर्राष्ट्रिय पहिचान

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.