नेपालमा हराएकी लक्ष्मी भारतमा फेला परिन
विष्णु जोशि, समाचार ,डेस्क भारत माघ,४_
गत मंसिर २६गते देखि हराई रहेकि सल्यान७ सिम्ले कि लक्ष्मी रासकोटि मगर भारत मा रहेको खवर प्राप्त भएको छ।
सुर्खेत मा दिदि को घर जान्छु भनेर घरपरिवार को सल्लाह गरि हिडेकि लछ्मि एक्कासि भारत मा पुगिन कामको सिलसीला मा
सल्यान मा रहेका सिरमान भिम वहादुर रास्कोटि ले लछ्मि लाई दिदि घर नजाउ उनिहरु सवै सल्यान को मेला मा छन
नआउन भनेका थिए तर लक्षमीले आधावाटो पुगि सकेकी छु भरे साझ मात्र घर पुग्छु भनेको लगतै उनको फोन स्विच अफ भए
पछि ऊनका सिरमान भिम वहादुर घर पुग्दा लक्ष्मी घरमा थिईनन उनि हराएको पक्का पक्कि भए पछि परिवार ले खोजि गरे
पुलिस मा खबर गरे तर उनको पत्तो लागेन करिव १महिना पछि भारत को केरला वाट फोन गरिन उनि दलाल को फन्दामा
परेकि र विभिन्न प्रलोभन मा पारेर अहिले केरला मा राखेको छ म यहि छु मेरो केहि चिन्ता मान्नु पर्दैन पर्व तिर का साथि हरु संग
कोठा मा राखेको छ विदेश जाने प्रलोभन मा आफु फसेको फोनमा सिरमान भिम वहादुर लाई वताएकि छिन के कसरि लछ्मि
लाई नेपाल फर्काउने भन्ने विषय मा उनका सिरमान र परिवार अन्योल मा परेका छन घरमा साना साना छोरा छोरि भएकाले
भिम वहादुर तनाब मा छन
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

