मणि भट्टराइको “छोडेर गयाै” गित बजारमा (हेर्नुहोस गित सहित)
जानकारी केन्द्र
२०७३, माघ, ६
गायक मणि भट्टराइले युट्युव मार्फत अाफ्नो पहिलो गित “छोडेर गयाै” सार्वजनिक गरेका छन ।
सुमधुर संगीत साधक वालन्द राईको संगीत र कर्णपृय आवाजका घनी राज सिग्देलको स्वरमा
रहेको यो गीत गितकार आफैलाई भने औधि मन परेको बताएका छन । यसको नारी स्वर अर्को
जादुमय स्वरकी धनी वानीका प्रधानको आवाजमा रहेको छ ।
हेर्नुहोस यस्तो छ गित
[su_youtube url=”https://youtu.be/JxHmI8Pbo1M” width=”920″ height=”940″]
[su_youtube url=”https://youtu.be/kK3hBGqJjsI” width=”920″ height=”940″]
सम्बन्धित समाचार
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

