• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        बुधबार, साउन १५, २०८२
बुधबार, साउन १५, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साउन १५ गते बिहिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

नाइमा मोबिलिटी एक्सपोमा सार्वजनिक हुँदै ‘क्यारी’ ईभी, व्यावसायिक र स्कुलका लागि नयाँ विकल्प

दरमखोला हाइड्रो इनर्जीले भोलिदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दै

मधेश प्रदेशमा ९१ लाख बढीको सामानसहित ४२ सवारीसाधन बरामद

रूस-चीनले संयुक्त सामुद्रिंक मिसन फेरी सुरू गरे पछि अमेरिका तनावमा

एन आई सी एशिया बैंकद्वारा ८.१७ प्रतिशत ब्याजदरमा ‘NIC ASIA ATHOT Loan Against ShareÚ’ योजना सार्वजनिक

झापा इनर्जी लिमिटेडले आईपीओ निष्कासन सुरु गर्दै, आयोजना प्रभावित र वैदेशिक रोजगारमा रहेका नेपालीलाई प्राथमिकता

रूसको पूर्वी क्षेत्रमा ८.८ म्याग्निच्यूडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट थप २५ अर्ब रुपैयाँको तरलता तान्ने

लोकप्रिय समाचार

  • १. २०८२ साल साउन ०९ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • २. २०८२ साउन ८ गते बिहिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. २०८२ साउन १० गते शनिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ४. २०८२ साउन १२ गते सोमवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ५. २०८२ साउन १३ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ६. सशस्त्र प्रहरीद्वारा पशुपालन फर्ममा छापा, १ करोड ५८ लाखको अबैध समान बरामद

  • ७. झुलाघाट भन्सारको राजस्व सङ्कलनमा गिरावट, लक्ष्यको ७१.६५ प्रतिशत मात्र प्राप्त

  • ८. एनसेल सधैँ अन रिन्युअल : विद्यार्थीहरूलाई अनलिमिटेड फेसबुक, टिकटक र युट्युब पनि

  • ९. यस्तो छ आजको मौसम पुर्वानुमान

  • १०. नाइमा नेपाल मोबिलिटी एक्स्पोमा टोयोटाको बिशेष अफर !

बोक्सी कुप्रथा अन्त्यका लागी “अग्निदहन”चलचित्र

पुजन धिताल,काठमाडौँ

बोक्सा बोक्सी हुदैनन् र बोक्सा बोक्सी को आरोप मा कसैलाई दण्ड गर्न पाइन्न भन्ने सोच बोकेर एउटा गैर सरकारी सस्था मान्छे बोक्सी हुन्न कहिल्यै राष्टिय जागरण प्रतिष्ठान बिगत केही बर्ष देखी क्रियाशील छlनेपाल अधिराज्यभर बोक्सा बोक्सी हुदैनन् भन्ने अवधारणालाई विभिन्न कार्यक्रमहरु सन्चालन गरी सामाजिक सचेतना जगाउने काम गर्दै आएको सस्था होlमान्छे बोक्सी हुन्न कहिल्यै  जागरण प्रतिष्ठान नेपाल “मान्छे बोक्सी हुन्न कहिल्यै” नामक कविता सग्रह पनि बजारमा आइसकेको छl

यसैको मनोवीज्ञानको कडीको रुपमा उही मान्छे बोक्सी हुन्न कहिल्यै सस्थाको प्रस्तुतिमा अग्नीदहन चलचित्र निर्माण गरीएको छlयस चलचित्रको उदेश्य समाजमा ब्याप्त अबैज्ञानिक सोचको जरै देखी निर्मुल गर्नु होl समाजलाई प्रभावित पार्दै आएका बिषय बस्तु हरुसंगै मानवीय स्वास्थ्य र मनोवीज्ञान लाई चलचित्रको मेरुदण्ड बनाइएको छlबोक्सा बोक्सी कुप्रथा अन्त्यका लागी संवैधानीक तथा कानुनी व्यवस्था रहेतापनी ब्यबहारिक रुपमा बोक्सा बोक्सीको आरोप लागेका पीडित हरुको न्यायमा पौज नहुनु आरोप लागौनी व्यक्ति लाई कारभाई  नभयका कारण यो कुप्रथा को अन्त्य हुन नसकीरहेको परिप्रेक्ष्य मान्छे बोक्सी हुन्न कहिल्यै रास्टीय जागरण प्रतिष्ठान,नेपाल ले यस अग्नीदहन चलचित्र निर्माण लाई एउटा कोशे ढुँगाको रुपमा लीएको छlचलचित्रमा अनुपमा भण्डारी,प्रमिला तुलाचन्न,प्रकास घिमीरे,माओत्से गुरुङ,तुलसा जीसी,तारा बहादुर गुरुङ,बिष्णु बास्तोला,ओमराज पौडेल,दुर्गा न्यैपाने,लक्ष्मण ढुंगाना, सरला कुमारी पाण्डे,बीजय राई,प्रसीना आचार्य,कमला कुवर,सन्ध्या आचार्य,धर्मेन्द्र पौडेल,गोबिन्द पौडेल,कृष्ण बहादुर कुवर आदी कलाकारले मुख्य भूमिकामा अभीनय गरेका छन्lचलचित्रको निर्देशन भने घनश्याम लामीछानेले गरेका हुन्lसम्पादन भने दीर्ग खड्काले गरेका हुन्lचलचित्रको सह;निर्देशन भने चन्द्र भटराईले गरेका छन्lभ्वाइस् रेकड़िंग स्टुडियो,कमलपोखरी मा हाल सम्पादन कार्य भईरहेको छlचलचित्र बाट सङ्कलन हुने सम्पूर्ण रकम सस्थाले सस्थाको अभियान मै लागाउने जानकारी गराएlचलचित्रको छायकन भने काठमाण्डौ,चीतवन,मकवानपुर,कास्की लगायतका जिल्ला हरुमा गरीएको जानकारी गराएl यस चलचित्रको प्रदशन गरी सामाजिक सचेतना जगाउने काम सस्थाले गर्ने कुरा पनी उपाध्यायले जानकारी गराएlयी र यस्ता समाजमा आबस्क काम गर्ने सस्था लाई हामीले पनी सहयोग गर्नु जरुरी छl यस्ता सस्थालाई अझ काम गर्ने प्रेरणा थप्न सरकारको ध्यान जानु जरुरत छl

agni2 agni3 agni4 agni 5 agni6 agni7 agni8

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मधेश प्रदेशमा ९१ लाख बढीको सामानसहित ४२ सवारीसाधन बरामद
    जुम्लाका किसानलाई काँचो स्याउ टिप्न प्रतिबन्ध
    सिन्धुलीको गोलाञ्जोरमा एकै परिवारका १६ जना सम्पर्कविहीन

    लोकप्रिय

    २०८२ साल साउन ०९ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    २०८२ साउन ८ गते बिहिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साउन १० गते शनिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साउन १२ गते सोमवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ साउन १३ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    ताजा

    २०८२ साउन १५ गते बिहिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    नाइमा मोबिलिटी एक्सपोमा सार्वजनिक हुँदै ‘क्यारी’ ईभी, व्यावसायिक र स्कुलका लागि नयाँ विकल्प

    दरमखोला हाइड्रो इनर्जीले भोलिदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दै

    मधेश प्रदेशमा ९१ लाख बढीको सामानसहित ४२ सवारीसाधन बरामद

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • २०८२ साउन १५ गते बिहिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    • नाइमा मोबिलिटी एक्सपोमा सार्वजनिक हुँदै ‘क्यारी’ ईभी, व्यावसायिक र स्कुलका लागि नयाँ विकल्प
    • दरमखोला हाइड्रो इनर्जीले भोलिदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दै
    • मधेश प्रदेशमा ९१ लाख बढीको सामानसहित ४२ सवारीसाधन बरामद
    • रूस-चीनले संयुक्त सामुद्रिंक मिसन फेरी सुरू गरे पछि अमेरिका तनावमा

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.