कतार मा अलपत्र नेपालिको उद्धार admin २०७३, माघ, १५ विष्णु जोशि ,समाचार डेस्क प्रधानमन्त्री कार्यालय को निर्देशन मा तिन महिना देखि कतार मा अलपत्र परेका तिन नेपालि को उद्धार गरिएको छ कञचन्पुर को वेलौरि नगरपालिऱका का लछ्मण सिहं पन्त तिलक विष्ट र हरिश भण्डारि को सरकार ले उद्धार गरेको हो उनि हरु कार्तिक को तेस्रो साता काठमाँडौ को “अबतार हयुम्न रिसर्च ” मेनपावर लाई २ लाख ६० हजार वुझाएर वैदेशिक रोजगारी का लागि कतार पुगेका थिए । उनि हरुले प्रधानमन्त्रि को सचिवालय मा समपर्क गरि उद्धार का लागि आग्रह समेत गरेका थिए । प्रधानमन्त्रि कार्यलय ले परराष्ट्र र श्रम मन्त्रालय सगं समन्वय गरि अलपत्र नेपालि लाई नेपाल झिकाउन कुटनितिक पहल चालेको थियो उनिहरु उद्धार पछी माघ११गते नेपाल आई. पुगेका हून । पिडित ले मेनपावर मा भुक्तान गरेको पैसा फिर्ता दिलाउन पहल चालेको छ तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु देशभर मनसुनी वायूको प्रभाव : तराई भू-भागमा पनि मध्यम वर्षाको सम्भावना आजदेखि पूर्ण तौलको एलपी ग्यास सिलिन्डर बिक्री पुन : सुरु, मुल्य कति ? युनाइटेड सिमेन्टद्वारा धुनीबेँसीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, १४३ जना लाभान्वित