• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२३ चैत २०८२, सोमबार
२३ चैत २०८२, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

इन्धनको बचतका लागि यातायातमा जोर बिजोर प्रणाली लागू गर्ने सरकारको तयारी
  • ६ घण्टा 

इन्धन आयातमा ५०% भन्सार कर छुट दिने सरकारको निर्णय
  • ७ घण्टा 

नेपाल टेलिकमले अब डाटा सकिएपछि ब्यालेन्स नकाट्ने
  • ९ घण्टा 

अर्थमन्त्रीसंग अटोमोवाइल क्षेत्रका विभिन्न विषयहरुमा नाडाको छलफल
  • १० घण्टा 

वाणिज्य बैंकको नाफा सामान्य वृद्धि : फागुनसम्म ४३ अर्ब ८८ करोड कमाइ
  • १० घण्टा 

पैसा कमाउन अपनाउनुस् यी तरिका, जसले बनाउँछ सफल
  • ११ घण्टा 

देशभर पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : यी क्षेत्रमा चट्याङ्गसहित वर्षाको सम्भावना
  • ११ घण्टा 

२०८२ चैत २४ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १ दिन 

हुलाक सेवा आधुनिक बन्दै: कुरियर अब छिटो र बिदामा पनि सञ्चालन
  • १ दिन 

लोकप्रिय समाचार

  • १. नेपालमा उपलब्ध टिभीएस एनट्रक १२५ रेस एक्सपी स्कुटर: यस्ता छन् फिचरहरु

  • २. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ३. आईटी कम्पनी र डलर आम्दानीकर्तालाई अब ५ हजार डलरसम्म प्रिपेड कार्ड सुविधा

  • ४. Foton Motors Nepal Strengthens Its Presence in Eastern Nepal with Itahari Showroom

  • ५. रोकिएको मतदाता नामावलि अद्यावधिक कार्यक्रम आइतबारदेखि पुनःसूरु

  • ६. सरकारी विज्ञापन अब सरकारी सञ्चारमाध्यममै सिमित गर्ने सरकारको निर्णय

  • ७. २०८२ चैत २३ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ८. २०८२ चैत १८ गते बुधबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ९. पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, प्रतिलिटर कति पुग्यो ?

  • १०. हुलाक सेवा आधुनिक बन्दै: कुरियर अब छिटो र बिदामा पनि सञ्चालन

विद्युत चोर्दै लोडसेडिङ गराउनेहरू यसरी पक्राउ पर्दै

admin २०७३, माघ, १५

काठमाडौं, १५ माघ
विद्युत चोरी गरी लोडसेडिङ गराउने कार्यमा संलग्न काठमाडौं सुकेधारास्थित बुद्ध वासिङ्ग सेन्टरका संचालक सिन्धुपाल्चोक, लिसंखु–९ का ४० वर्षीय बुद्धकुमार लामालाई विजुली मिटर १ थान र विजुली मिटर सिल २ थान  सहित बिहिबार प्रहरीले पक्राउ गरेको छ ।
विभिन्न स्थानका उद्योग, कलकारखाना, गार्मेण्ट, होटल, लज तथा व्यक्तिविषेशका घरमा जडित विजुलीका मिटरबक्सहरुमा विद्युत प्राधिकरणका केही कर्मचारी, उद्योग व्यवसायीको मिलेमतोमा विभिन्न उपकरणहरूको प्रयोग गरी गैरकानुनी रूपमा मिटरबक्सहरूको अंक घटाइ विद्युत चुहावट गरी विद्युतको खपत बढाउनुका साथै प्रत्यक्ष रुपमा लोडसेडिङमा समेत प्रभाव पारी ठगी गर्ने कार्यमा संलग्न व्यक्तिहरुलाई माघ ९ गते महानगरीय अपराध महाशाखाले पक्राउ गरी कारवाही गरेकोमा थप अनुसन्धान गर्दै जाने क्रममा लामालाई पक्राउ गरेको हो ।
साथै काठमाडौं कपनस्थित रामकृष्ण ढुंगेलको सवनम प्लाष्टिक उद्योगबाट विजुली सिल २ थान र विजुली मिटर १ थान, काठमाडौं चावहिलस्थित मुरारी थापाको टेम्पु चार्जिङ्ग कारखानाबाट विजुली मिटर १ थान, विजुली मिटर सिल २ थान र कम्पनी दर्ता प्रमाणपत्र तथा ललितपुर ईमाडोलस्थित रमेशकुमार लुनियाको बोतल कारखानाबाट   विजुली मिटर २ थान, विजुली मिटर सिल ४ थान र कम्पनी दर्ता प्रमाणपत्र प्रहरीले बरामद गरेको छ । यि ठाउँका संचालकहरु हाल फरार रहेकोले खोजी भइरहेको नेपाल प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
देशभर पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : यी क्षेत्रमा चट्याङ्गसहित वर्षाको सम्भावना
यस्तो छ आजको मौसम पुर्वानुमान
पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, प्रतिलिटर कति पुग्यो ?

ताजा

इन्धनको बचतका लागि यातायातमा जोर बिजोर प्रणाली लागू गर्ने सरकारको तयारी

इन्धन आयातमा ५०% भन्सार कर छुट दिने सरकारको निर्णय

नेपाल टेलिकमले अब डाटा सकिएपछि ब्यालेन्स नकाट्ने

अर्थमन्त्रीसंग अटोमोवाइल क्षेत्रका विभिन्न विषयहरुमा नाडाको छलफल

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.