• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
११ जेठ २०८३, सोमबार
११ जेठ २०८३, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

कजारिया रमेश टायल्स र मिस नेपालको नयाँ ‘डाइन विथ द डिभाज’ अभियान सार्वजनिक, विजेताले डिभाजसँग डिनर गर्ने अवसर पाउने
  • १५ घण्टा 

बसको ठक्करबाट एक पैदलयात्रीको निधन
  • १५ घण्टा 

प्रिमियर डिस्टिलरी लिमिटेडको नयाँ ब्राण्ड ‘एट पिक्स्’ सार्वजनिक
  • १७ घण्टा 

भि-चित्रलाई एसीइएफ ग्लोबल अवार्ड्स २०२६ मा सम्मान, नेपालको खेलकुद मार्केटिङले पायो अन्तर्राष्ट्रिय पहिचान
  • १८ घण्टा 

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन आग्रह
  • १९ घण्टा 

सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?
  • २१ घण्टा 

काठमाडौं उपत्यकामा एकै दिन २ हजार ४५३ चालक कारवाहीमा, ११ लाख ५१ हजार रुपैयाँ राजस्व संकलन
  • २१ घण्टा 

कालंगा हाइड्रोको आईपीओमा २ अर्बभन्दा बढी आवेदन
  • २१ घण्टा 

२०८३ जेठ ११ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • २३ घण्टा 

लोकप्रिय समाचार

  • १. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • २. २०८३ जेठ ११ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८३ जेठ ०६ गते बुधबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ४. ‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य प्रायोजकमा कजारिया

  • ५. डोङफेङद्वारा नयाँ शेयर खरिदमार्फत प्रिमियम ईभी ब्रान्ड भोयामाथिको नियन्त्रण थप मजबुत

  • ६. आजको मौसम : पहाडमा बदली, तराईमा तातो लहरको प्रभाव

  • ७. ट्राफिक कारबाहीबाट ४४ लाख बढी राजस्व सङ्कलन

  • ८. मिस नेपाल २०२६ का लागि आवेदन खुला

  • ९. कालंगा हाइड्रोको आईपीओमा २ अर्बभन्दा बढी आवेदन

  • १०. देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव : यी क्षेत्रमा वर्षाको सम्भावना

भारतमा सुदुर पश्चिम सेवा समाज गठन

admin २०७३, माघ, १७

विष्णु जोशि समाचार डेस्क भारत

अाज यो सुदूर पश्चिम सेवा समाज भारत लेअाफ्नो गाऊ अाफ्नो ठाउँ अाफै बनाउ भन्ने सोच र बिचार का साथ प्रवाश बाटै भए पनि सुदूर पश्चिम सेवा वाशी हरु को अाफ्नो भेषभुषा , कला संस्कृतिको जगेर्ना गर्दै पर्यटन तथा प्रबद्दर्नको प्रचारप्रसार गरि शिक्षा ,स्वास्थ्य बेरोजगारीका अाधारभुत कुराहरुको बिकाशका लागि एबंम सु प मा हुने प्राकृतिक प्रकोप दैवि प्रकोप जस्ता अापत, बिपत र गरिव टुहुरा ,निमुखा ,असहायहरुको निमित्त सक्दो साहारा ,बन्न सदैव सहयोगी बन्न सक्ने क्षमतावान अभियान लाई उचाहिमा लिन जुन ठाउमा कार्यरत हुनु हुन्छ जनचेतना गर्ने गराउने पर्यत्न गर्न अनुरोध गरेको छ ।

समाज र जन हितको लागि जागौ र जगाअौ .महान भारतमा सुदूर पश्चिम सेवा समाज संगठन अनलाईनद्वार समिट्टीएका समाज सेवाका धनी भारतको अलग अलग राज्य बाट एउटै मन्चमा उभ्भिय झै अनलाईन द्वारा सबैको सल्लाह अनुसार भारतमा सुदुर पश्चिम सेवा समाज आज 29/1/2017 को दिन संगठन भयको छ ! अझै पनी हरेक राज्यमा भयका सुदुर पश्चिमका दाजु भाई तथा दिदी बहिनीहरूलाई स्मेटने जनाएकोछ प्रदेसमा बसेर हामीले आफ्नो जन्म भुमीलाई हेर्नु पर्छ भन्ने भावना बोके र हाते मालो गर्दै समाज मा कुनै पनी राजनितीक भावना बोकेर नआउन सवैमा अाग्रह समेत गरेको छ । हामी र हाम्रो लागी समाज बनेको हो अाफै बनाउ भन्ने सोच र बिचार का साथ प्रदेस बाटै भए पनि सु प वाशी हरु को अाफ्नो भाषा भेषभुषा ,कला संस्कृतिको जोगेर्ना गर्दै पर्यटन तथा प्रबद्दर्नको प्रचारप्रसार गरि शिक्षा ,स्वास्थ्य बेरोजगारीका अाधार भुत कुराहरुको बिकाशका लागि एबंम सुदूर पश्चिम सेवा समाज भारतमा संगठन गरिएको छ सुदुर पश्चिम सेवा समाज , सम्मेलन आयोजक कमिटि ,भारत तपशिल

अन्तराष्टिय कमिटि प्रतिनिधि = भरत थापा

अन्तराष्टिय बिधान समिति = मोहन बिर साउद

अन्तराष्टिय कला सस्कृति समिति = दिपक मल्ल

प्रचारप्रसार समिती = बिष्णु जोशी –

भारत अधक्ष्य= दिपक मल्ल

उपाधक्ष्य =1्र.खगेन्द्र रोकाया

2.महादेब भट्ट

3.मोहन बिर साउद

4.पुरन कुमार सार्कि

5. चन्द्र कुँवर

6. परमानन्द साँउद

7. महिला प्रतिनिधि

महासचिव= बिष्णु जोशी

सचिब= राजेन्द्र मिजार

कोषाध्यक्य= रामचन्द आेझा

सदस्य = प्रत्येक राज्यवाट 1/1 जना

दिल्लि= अर्जुन भण्डारि,प्रदिप थापा,लोकेश बिस्ट , सम्झना शाही

हरियाणा = डम्बर सिंह बोहरा

महाराष्ट = लोकेन्द्र थापा ,हरीजय साँउद,मान शाह,मान ब साँउद,प्रसाद सिँह खड्का !!

तमिलनाडु = मान ब साँउद ,हर्क देउवा, पदम कडायत,कासिराम अधिकारी

कर्नाटक = नबिन बोहरा ,प्रकास धामी ,नारद जोशि ,सागर बोहरा

केरला = कृष्ण ब बोहरा यसै गरी

सल्लहाकार समितिमा

1,देब बहादुर सिँह

2,सुरेन्द्र बम ठकुरी

3,लाल ब थापा

४, सुरेश साउद

५,टेक बोगटी

कला / संस्कृति समिती:-

आर्थिक समिती:-

बिधान समिती:-

प्रचारप्रसार समिती:

बाँकी सदस्य अझै थप्न सकीने ब्याहोरा यहा प्रवासि सुदुर पश्चिम वासि हरु लाई जानकारि गराई को सुदूर पश्चिम सेवा समाज भारत ले जनाए को छ

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ज्येष्ठ नागरिक, अपाङ्ग र अशिक्षितलाई बैंकिङ सेवामा प्राथमिकता दिन राष्ट्र बैंकको आग्रह
आजको मौसम : पहाडमा बदली, तराईमा तातो लहरको प्रभाव

ताजा

कजारिया रमेश टायल्स र मिस नेपालको नयाँ ‘डाइन विथ द डिभाज’ अभियान सार्वजनिक, विजेताले डिभाजसँग डिनर गर्ने अवसर पाउने

बसको ठक्करबाट एक पैदलयात्रीको निधन

प्रिमियर डिस्टिलरी लिमिटेडको नयाँ ब्राण्ड ‘एट पिक्स्’ सार्वजनिक

भि-चित्रलाई एसीइएफ ग्लोबल अवार्ड्स २०२६ मा सम्मान, नेपालको खेलकुद मार्केटिङले पायो अन्तर्राष्ट्रिय पहिचान

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.